Logo
समाचार
प्रधानमन्त्री सचिवालयका १९ पद कटाैती

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयको भद्दा सचिवालय भारी मात्रामा कटौती गरेका छन् । ‘विकास, समृद्धि र सुशासन’ मुख्य नारा बनाएका प्रधानमन्त्री ओलीले सचिवालय सानो र छरितो बनाउँदै राज्यकोषको आर्थिक

प्रकाशित मिति : 22 March, 2018
बोक्सी आरोपमा कुटिएकी लिराको भएन मुद्दा दर्ता

सरकारले बोक्सी प्रथा अन्त्य भएको घोषणा गरे पनि अझै बोक्सीको आरोपमा थुप्रै महिलाहरु निर्घात कुटिएका खबर बाहिर आइरहेका छन् । बोक्सीको आरोप खेपेकी पर्सा वीरगन्जकी लिरा क्षेत्री बुधबार दिउँसो १

प्रकाशित मिति : 22 March, 2018
११ बर्षका बालक शृङ्खलावद्ध चोरीका नाइके

पर्वतका एक जना बलाक ठूलादेखि साना चोरीका घटनामा संलग्न देखिएका छन् भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । पर्वत जिल्लामा विगत केही महिनादेखि विभिन्न स्थानहरुमा भएका चोरीका घटनामा ११ बर्षीया बालककै संलग्नता

प्रकाशित मिति : 22 March, 2018
आजदेखि कोरियन भाषा परीक्षाको आवेदन

सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा  कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुहरु हुने भएको छ

प्रकाशित मिति : 22 March, 2018
कांग्रेसमा देउवाविरुद्ध को-को जुटदैछन् घेराबन्दीमा ?

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयसँगै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र पुर्वमन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाविरुद्ध घेराबन्दीमा जुटेका छन् । १३ औँ महाधिवेशनमा सभापतिको प्रत्यासी बनेर देउवालाई नेतृत्वमा

प्रकाशित मिति : 22 March, 2018
विमान दुर्घटना बिमा : पाँचदेखि १० लाख अमेरिकी डलर पाउने

यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर पाँचदेखि १० करोड रुपैयाँ सम्म बिमा पाउने देखिएको खबर आजको  अन्नपूर्ण पोस्टमा छापिएको छ । दुर्घटनाका

प्रकाशित मिति : 22 March, 2018
मुलुक आर्थिक समृद्धिको चरणमा : उपराष्ट्रपति

 उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक इन्जिनियरिङको नक्सा पूरा भई मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसियसनको १५ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले प्राविधिकले राम्रो

प्रकाशित मिति : 21 March, 2018
रोबोट सोफियामा देखियो प्राविधिक गडबडी,अन्तरक्रिया कार्यक्रम रद्द

साउदी नागरिकताप्राप्त रोबोट सोफियामा प्राविधिक गडबडी आएपछि संयुक्त राष्ट्रसंघ विकास परियोजना (युनएनडिपी) ले बुधबार साँझ गर्ने भनेको सार्वजनिक अन्तरक्रिया कार्यक्रम रद्द गरेको छ ।युएनडिपीले ‘गम्भिर प्राविधिक गडबडी’ का कारण कार्यक्रम

प्रकाशित मिति : 21 March, 2018
गिरिजा हामी सबैको अभिभावक- अध्यक्ष दाहाल

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताउनुभएको छ । आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले गिरिजाप्रसाद कोइराला

प्रकाशित मिति : 21 March, 2018
निष्पक्ष भूमिका निभाउँछु- सभामुख महरा

सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताउनुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँँमा भएकाले आफ्नो भूमिका

प्रकाशित मिति : 21 March, 2018
चन्द्रागिरि महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’

सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) का रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख

प्रकाशित मिति : 21 March, 2018
सातवटै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको आग्रहः अब एकैसाथ प्रतिस्पर्धात्मक विकासमा लागौं

 प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।  प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई

प्रकाशित मिति : 21 March, 2018