जाजरकोटमा एक जनप्रतिनिधि राजीनामा दिएर शिक्षिका बनेकी छन् । गत वर्ष सम्पन्न स्थानीय तहको चुनावमा वडा सदस्यमा निर्वाचित हुनुभएकी जुनिचाँदे गाउँपालिका–६ की गरिमा शाही राजीनामा दिएर शिक्षिका बन्नुभएको हो ।
प्रकाशित मिति : 2 September, 2018बाँकेको राप्तीसोनारी गाउँपालिकाका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिको प्रयोग शुरु गरिएको छ । यसको शुरुवात गाउँपालिकाको अगैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट गरिएको छ । सो
प्रकाशित मिति : 30 August, 2018म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्नी स्व:आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ । गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उहाँकी श्रीमती
प्रकाशित मिति : 30 August, 2018पश्चिम नवलपरासीमा ४५ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार हालसम्म शिक्षकको शून्य दरबन्दीमा वर्र्षौदेखि ती सामुदायिक विद्यालय सञ्चालन
प्रकाशित मिति : 29 August, 2018केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार बैतडीको सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ । भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ ।
प्रकाशित मिति : 29 August, 2018बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन हुने दिन दिन भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शिक्षण संस्थालाई विदा दिने सरकारले निर्णय गरेको
प्रकाशित मिति : 28 August, 2018कामको सिलसिलामा करेन्ट लागेर मृत्यु भएका कार्यालय सहयोगीको परिवारलाई विद्यालयले रु पाँच लाख राहत उपलब्ध गराएको छ । तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय जोगिलाल चौधरीको सोमबार
प्रकाशित मिति : 28 August, 2018बिभिन्न १३ सूत्रे माग राख्दै लगातर ३ दिन देखि बन्द रेहेको रुपन्देहीको लुम्बिनी बाणिज्य क्याम्पसको लेखा शाखा आज देखि खुलेको छ । आज बसेको क्याम्पस प्रशासन र अनेरास्ववियु बिधार्थी संगठन
प्रकाशित मिति : 25 August, 2018देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५०४ विद्यालयमा शिक्षक दरबन्दी छैन । तीन
प्रकाशित मिति : 25 August, 2018दोषीलाई कारवाही गर्नुको साटो प्रशासानीक निकाय मौन बसेको विद्यार्थीहरुको आरोप !
प्रकाशित मिति : 24 August, 2018विद्यालय कर्मचारीहरु अत्यन्त न्यून तलबमा काम गर्नुपर्ने बाध्यतामा रहेका छन् । विसं २०३७ देखि विद्यालयमा कर्मचारी भएर काम गर्दै आएका उनीहरुले ‘कर्मचारी’ कै हैसियत पाएका छैनन् भन्दा फरक पर्दैन ।
प्रकाशित मिति : 23 August, 2018इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोकले केन्द्रीय तथा आंगिक क्याम्पसहरूद्वारा विद्यार्थी सिट सङ्ख्या वृद्धि !
प्रकाशित मिति : 19 August, 2018