भूमिहार समुदायको हुनु कन्हैयाको प्लस प्वाइन्ट हो । यस क्षेत्रमा भूमिहारको जनसंख्या साढे ४ लाख छ । सीपीआईले उनलाई ‘सन अफ सोयल’ ९भूमिपुत्र० भनेर प्रोजेक्ट गरिरहेको छ ।
प्रकाशित मिति : 8 April, 2019आइतबार बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षणमा डा.भट्टराईले पुराना दलहरुको विकल्पमा नयाँ शक्ति नेपाल भरपर्दो र बलियो वैकल्पिक पार्टी बन्ने बताएका छन । साथै उनले थपे आउँदो चुनावको मुखमा कांग्रेस र नेकपामा
प्रकाशित मिति : 8 April, 2019प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने उनको भनाइ
प्रकाशित मिति : 7 April, 2019राजदूत शेर्पाका निजी चालक वाङ्छु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी लक्कीमाथिका आरोपबारे छानबिन गर्न मन्त्रालयले विशेष समिति गठन गरे पनि त्यसको प्रतिवेदन सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति : 7 April, 2019जनआन्दोलनको भावना र मर्म बिर्संदै गएका दलले औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन्। ०४६ को जनआन्दोलन मात्र होइन, ०६२÷६३ को दोस्रो जनआन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याएको थियो।
प्रकाशित मिति : 7 April, 2019गाउँपालिकाको यस्तो कार्यप्रति स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन् ।
प्रकाशित मिति : 5 April, 2019केन्द्रीय समितिले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट छन्।
प्रकाशित मिति : 5 April, 2019तत्कालिन एमाले र माओवादी एकताले यसपटक वामपन्थी प्यालन बलियो भएको बार निर्वाचन अघि नै आंकलन गरिएको थियो ।
प्रकाशित मिति : 5 April, 2019पार्टीका केन्द्रीय सदस्यहरू न्यायाधीशमा कसरी नियुक्ति भए भन्ने जिज्ञासा शान्त पार्दै देउवाले यस्तो भएको पाइए आन्दोलन गर्ने चेतावनी दिए।
प्रकाशित मिति : 4 April, 2019बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : 4 April, 2019सशस्त्र प्रहरी बल प्रधान कार्यालय स्रोतका अनुसार सशस्त्रका धेरै सुरक्षाकर्मी नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका छन्।
प्रकाशित मिति : 4 April, 2019प्रतिद्वन्दी प्रगतिशील, पेसागत तथा समावेशी समूहका सुरेन्द्र बहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : 4 April, 2019