इस्टाग्राम स्टोरिजमा जस्तै ट्वीटरमा पनि २४ घण्टा भित्र ट्वीट आफै मेटिने!
प्रकाशित मिति : 10 March, 2020तपाईले फेसबुकका फलोअर्सलाई यसरी हटाउन सक्नु हुनेछ!
प्रकाशित मिति : 10 March, 2020आठौं सि.एस.आइ.टि क्रीकेट प्रतियोगिताको आज भाएका क्वार्टर फाइनलका खेलहरुमा अस्कल र पाटन क्याम्पस विजयी भइ सेमी फाइनलमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति : 8 March, 2020लिग चरणको अन्तिम दिनको पहिलो खेलमा पाटन संयुक्त क्याम्पसले जित हासिल गरेको छ ।
प्रकाशित मिति : 6 March, 2020२०७६ माघ २९ गते देखि सुरु भएको “कोड फर चेन्ज” द्वारा सञ्चालित “सामाजिक सञ्जाल सचेतना अभियान” यही फाल्गुण ९ गते सफलता पूर्ण ढङ्गले सकिएको छ ।
प्रकाशित मिति : 4 March, 2020युुट्युबका बारेमा हामीले सुुनेकै हो । युुट्युब विश्वकै ठुुलो भिडियो सेयर गर्ने माध्यम हो । हामी सबैैले दिनकै कति धेरै भिडियोहरु यसमा हेर्छौँ । तर यसका केही अचम्म लाग्दा तथ्यहरु
प्रकाशित मिति : 22 January, 2020सूचना प्रविधिको बढ्दो आविष्कारले हुलाकसँग दूरसञ्चार कार्यालयको पनि महत्व कमी हुँदै गएको छ ।
प्रकाशित मिति : 21 January, 2020नेपाल टेलिकममा रहेको टावर, आचार्यवाडा माथिको डाँडामा रहेको स्तम्भ र भारतिवाडामा रहेको टावरबाट फोरजी सेवा शुरु भएकाले घरमै बसेर इन्टरनेट सहजै चलाउन सकिने श्रेष्ठले बताए ।
प्रकाशित मिति : 8 January, 2020प्रधानमन्त्री ओलीले आगामी सन् २०२० मा २० लाख पर्यटक ल्याउन आयोजना गरिने नेपाल भ्रमण वर्षको पूर्वाधारका लागि पनि सूचना र प्रविधिको विकासले योगदान गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति : 3 October, 2019प्रदेश नं १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ ।
प्रकाशित मिति : 2 October, 2019‘बीटीएस स्थापना भएसँगै नयाँ ठाउँमा फोरजी परीक्षण र सेवा सञ्चालनको काम पनि नियमित हुन्छ ।’
प्रकाशित मिति : 30 September, 2019गत वर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन ।
प्रकाशित मिति : 26 September, 2019