स्टकका अनुसार आज कारोवारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ ।
प्रकाशित मिति : 29 September, 2019बजारमा दसैंको चहलपहल बढेको छ । कपडा, गरगहना, सवारीसाधन, माछामासु, ग्याजेटलगायतका सरसामान खपत हुन्छन् ।
प्रकाशित मिति : 29 September, 2019विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य बृद्धि भएको बताए । खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ ।
प्रकाशित मिति : 29 September, 2019आज चाँदी प्रतितोला ८ सय ५९ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 29 September, 2019साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो ।
प्रकाशित मिति : 28 September, 2019औषतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैँयाँ भत्ता बुझ्छन् । जबकी उनीहरुको वर्षदिनको औषत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ
प्रकाशित मिति : 28 September, 2019आज चाँदी प्रतितोला ८ सय ६५ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 28 September, 2019आज चाँदी प्रतितोला ८ सय ८९ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 27 September, 2019दुई देशका सहसचिवस्तरमा हुने बैठकमा नेपाल–भारत वाणिज्य सन्धि २००९ को पुनरावलोकनको विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति : 26 September, 2019आज चाँदी प्रतितोला ८ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 26 September, 2019काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे प्रहरी स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति : 25 September, 2019आज चाँदी प्रतितोला ८ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : 25 September, 2019