Logo
प्रदेश
भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, २ अपहरणकारी पक्राउ

८ चैत, गौशाला – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । गत फागुन १९ गते अपहरणमा परेका

प्रकाशित मिति : 22 March, 2019
श्रीमान्द्वारा श्रीमतीको हत्या

८ चैत, सर्लाही – सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै

प्रकाशित मिति : 22 March, 2019
साफ फुटबल जीतेमा पुरस्कार दिने प्रदेश सरकारको घोषणा

८ चैत, विराटनगर – नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा

प्रकाशित मिति : 22 March, 2019
विद्युत् चुहावट गर्ने ७८ कारवाहीमा

८ चैत, दमौली – नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर

प्रकाशित मिति : 22 March, 2019
कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

८ चैत्र, सुर्खेत – यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ

प्रकाशित मिति : 22 March, 2019
ट्र्याक्टरबाट लडेर युवकको मृत्यु

७ चैत, लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम

प्रकाशित मिति : 21 March, 2019
फुटपाथका पसल हटाइए

७ चैत्र, ललितपुर – लगनखेलदेखि मङ्गलबजारसम्मका फुटपाथका पसल आजबाट हटाइएका छन् । सडक यात्रा गर्ने यात्रुलगायत पर्यटकलाई आवतजावतमा निकै समस्या परेपछि उक्त पसल हटाइएका हुन् । सडकमा करीब १५० बढी

प्रकाशित मिति : 21 March, 2019
८ करोडको लागतमा खानेपानी योजना

७ चैत, कावासोती – नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना

प्रकाशित मिति : 21 March, 2019
प्रविधिमैत्री छ बैतडी जिल्ला अस्पताल

७ चैत, बैतडी – जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि

प्रकाशित मिति : 21 March, 2019
अश्लील कार्य गरेको अारोपमा होटल सञ्चालक पक्राउ

७ चैत, लहान – होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै

प्रकाशित मिति : 21 March, 2019
दुर्घटनामा दुईको मृत्यु, तीन सख्त घाइते

७ चैत, काठमाडौँ – काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा

प्रकाशित मिति : 21 March, 2019
जोखिममा कर्णाली पुल

७ चैत, धम्बोजी – बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ । रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको

प्रकाशित मिति : 21 March, 2019