१ बैशाख,डोटी । डोटीको दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर :
प्रकाशित मिति : 14 April, 2019१ वैशाख, धनगढी। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशमा विधिको शासनको अभाव भएको बताएका छन् । धनगढी जेसिजको आयोजनामा नयाँ वर्षको अवसरमा आयोजित हाफ म्याराथनको आइतबार
प्रकाशित मिति : 14 April, 2019अस्पतालले अनुमतिको लागि धनगढी उपमहानगरपालिका, प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिएको भए पनि अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन।
प्रकाशित मिति : 13 April, 2019२७ चैत , काठमाडाैँ – जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामै पहिलो पटक कारागारमै गएर एक कैदीलाई नेपाली नागरिकता प्रदान गरेको छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको केआइसिंह गाउँपालिका
प्रकाशित मिति : 10 April, 2019बस ब्रेक फेल भएर मोडमै पल्टेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। घाइते ३० जनाको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।
प्रकाशित मिति : 10 April, 2019२६ चैत , बैतडी – सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो
प्रकाशित मिति : 9 April, 2019२६ चैत , काठमाडाैँ – अछाममा चट्याङले एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ७ पुल्लेतोलामा चट्याङ लागेर सोमबार राति
प्रकाशित मिति : 9 April, 2019गाउँपालिकाको यस्तो कार्यप्रति स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन् ।
प्रकाशित मिति : 5 April, 2019१३ चैत, डडेल्धुरा – मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ
प्रकाशित मिति : 27 March, 2019८ चैत, अछाम – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो
प्रकाशित मिति : 22 March, 2019६ चैत, डोटी – नगरपालिकाबाट दिइने सेवा सुविधाको बारेमा आम नागरिकलाई बुझ्न सजिलो होस् भन्नका लागि शिखर नगरपालिकामा डिजिटल सूचना पाटी जडान गरिएको छ । जिल्लामै पहिलोपटक उक्त नगरपालिकामा सेवाग्राहीको
प्रकाशित मिति : 20 March, 2019६ चैत, जुम्ला – जिल्ला कारागारका कैदीबन्दीले प्रहरी तथा कारागार प्रशासनबाट आफुहरु माथि दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन् । कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मदिरा सेवन गरी
प्रकाशित मिति : 20 March, 2019