१० बैशाख, लमही – दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा
प्रकाशित मिति : 23 April, 2019नवलपरासी – पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । रोकेर राखेको यूपी ६५ बि.पी.
प्रकाशित मिति : 22 April, 2019९ बैशाख, भीमदत्तनगर – कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन् । बजेट
प्रकाशित मिति : 22 April, 2019७ बैशाख , गुल्मी – कुनै विद्यालयको वार्षिकोत्सव तथा शैक्षिक कार्यक्रममा नेताहरूले अहिलेको सैद्धान्तिक शिक्षालाई बेरोजगार उत्पादन गर्ने कारखाना भनेर संज्ञा दिन्छन् । यदि सैद्धान्तिक शिक्षा बेरोजगार उत्पादन गर्न शिक्षा
प्रकाशित मिति : 20 April, 2019६ बैशाख , गुल्मी – ‘पुराना स्रटा र सर्जकलाई सम्मान नँया प्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ गुल्मीमा ‘गुल्मी लोक तारा सिजन २’ आयोजना गरिने भएको छ । आज नेपाल
प्रकाशित मिति : 19 April, 2019६ बैशाख , पाल्पा – विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको
प्रकाशित मिति : 19 April, 2019६ बैशाख , पाल्पा – कालीगण्डकीको अस्तित्व बचाउन र पर्यटन विकासका लागि पाल्पाको राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म जलयात्रा हुँदैछ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङजाको
प्रकाशित मिति : 19 April, 2019५ बैशाख, काठमाडाैँ – दाङको लमही नगरपालिका–६ स्थित कुलमोहरवासी खानेपानीको सुविधा भएपछि खुशी छन् । नगरपालिकाकै विकट क्षेत्र पर्ने कुलमोहरमा यसअगाडि धेरै नेता आए विकास दिन्छु भने तर कसैले सिन्को भाँचेनन्
प्रकाशित मिति : 18 April, 2019५ बैशाख, काठमाडाैँ – धनगढीबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । से २ प ७८९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगरपालिका ६ ढुङ्गेबजारबाट प्रहरीले दुई जनालाई
प्रकाशित मिति : 18 April, 2019गुल्मी जिल्लामा विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार २ लाख ८० हजार १ सय ६० जनसंख्या रहेको छ ।
प्रकाशित मिति : 17 April, 2019३ बैशाख , बुटवल–पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगामा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा ना६ख २४६७ नम्बरको बस ठोकिँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको सो बसमा
प्रकाशित मिति : 16 April, 2019सोमबार गुल्मीको मुसिकोट नगरपालिका बडीगाड खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किनुको मुख्य कारण भ्रष्टाचार भएको जनप्रतिनिधि स्वयमले बताएका छन् ।
प्रकाशित मिति : 15 April, 2019