उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित मिति : 26 September, 2019निकुञ्ज प्रमुखले गरेको घोषणा स्वागतयोग्य भएको नागरिक समाजले जनाएको छ ।
प्रकाशित मिति : 25 September, 2019नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।
प्रकाशित मिति : 25 September, 2019कटुवाल चार वर्षदेखि सो उद्योगमा इलेक्ट्रिसिएनका रुपमा काम गर्दै आएका थिए ।
प्रकाशित मिति : 25 September, 2019मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा आजै पोष्टमार्टम गरिएको छ ।
प्रकाशित मिति : 24 September, 2019दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास चलिरहेको रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 24 September, 2019डोरमणि पौडेलले वृक्षरोपण कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् l
प्रकाशित मिति : 22 September, 2019आगलागीका कारण उद्योगका सम्पुर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलिसकेका छन् ।
प्रकाशित मिति : 22 September, 2019३ असाेज, काठमाडौं । संविधान दिवसका दिन टुँडिखेलमा हुन लागेकाे कार्यक्रममा उपस्थित आम नागरिकका लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार लगायतका सेवा काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भएकाे छ
प्रकाशित मिति : 20 September, 2019भरतपुर महानगरपालिका–१ आँपटारीमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।
प्रकाशित मिति : 17 September, 2019जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी हुँदा देशकाे राजधानी समेत रहेकाे जिल्ला काठमाडौं आजसम्म पनि खुला दिशामुक्त जिल्लाका रूपमा घाेषणा गर्न सकिएकाे थिएन ।
प्रकाशित मिति : 17 September, 2019तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा फेला परेकी एक बालिका र घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य बाहिर आएको छ
प्रकाशित मिति : 16 September, 2019