Logo
गण्डकी प्रदेश
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्दका दुई कार्यकर्ता पक्राउ

नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द समूहका दुई स्थानीय नेतालाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

प्रकाशित मिति : 23 July, 2019
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् ।

प्रकाशित मिति : 23 July, 2019
पहिरोले पुरिएर बागलुङमा १ किशोरीको मृत्यु

७ साउन, बागलुङ । बागलुङ गलकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेमा सोमबार रातिदेखि अविरल परेको वर्षासँगै गएको पहिरोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ वर्षीया सीता

प्रकाशित मिति : 23 July, 2019
विप्लव समुहका म्याग्दी जिल्ला इन्‍चार्ज र सेक्रेटरी पक्राउ

७ साउन, बेनी । प्रहरीले बेनी नगरपालिका-३ नयाँपुलबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको म्याग्दी जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इन्‍चार्ज नकाल क्षेत्री

प्रकाशित मिति : 23 July, 2019
मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै : मुख्यमन्त्री गुरुङ

७ साउन, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका

प्रकाशित मिति : 23 July, 2019
होटलमा यौनधन्दामा संलग्न १० पक्राउ

  ६ साउन, काठमाडौँ । पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ । अवैधानिकरूपमा गरिने यस्ता क्रियाकलापलाई

प्रकाशित मिति : 23 July, 2019
बुद्ध मूर्तिका लागि बेलायतबाट रु ३० लाख सहयोग

करीब ५५ फिट अग्लो बुद्धको मूर्ति आगामी वैशाख पूर्णिमासम्म निर्माण सम्पन्न हुने र रु एक करोड बढी लागत लाग्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : 23 July, 2019
डोल्पामा पर्यटक भित्र्याउन हवाई मार्ग थपिँदै

धार्मिक स्थलमा शे–रिवो, कुलापासाङ, बुद्धरिवो, पावरी लगायतका हजारौँ वर्ष पुराना धार्मिक स्मारक शे–गुम्वा, साम्लिङ्गबोन, रिवोभुम्बा, गगर लाभ्राङ्ग, बोनछोवा, याङ्गजेर प्रचारप्रसार गर्नु मुख्य मुद्दा बनेको छ ।

प्रकाशित मिति : 23 July, 2019
अस्पताल नखोल्न निर्देशन

६ साउन, दमौली – तनहुँ जिल्ला प्रशासन कार्यालयले दमौली बजारमा सञ्चालित ने–कोर्यो अस्पताल बन्द गर्न निर्देशन दिएको छ । अस्पतालमा कार्यरत चार चिकित्सकको अनुमतिपत्रको म्याद सकिएकाले प्रशासन कार्यालयले अनुमतिपत्र नवीकरण

प्रकाशित मिति : 22 July, 2019
तनहुँ जिल्लामा दुर्घटनामा एक वर्षमा ६१ जनाको मृत्यु

६ साउन, दमौली । आर्थिक वर्ष ०७५÷७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो

प्रकाशित मिति : 22 July, 2019
‘सबै दलबीच मेलमिलाप आवश्यक’

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको रहेको बताएका छन् ।

प्रकाशित मिति : 22 July, 2019
बाढीले विजयपुरको डाइभर्सनमा पुनः क्षति

पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ ।

प्रकाशित मिति : 22 July, 2019