नेपाल जनस्वास्थ्यकर्मी सङ्घ (प्रजातान्त्रिक) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूह मुख्यरुपमा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
प्रकाशित मिति : 24 September, 2018शिविरमा मुटुको इसिजी, इको कार्डियोग्राम, अल्ट्रासाउण्ड, इन्डोस्कोपी र प्याथोलोजी सहित एक दर्जन रोगको उपचार तथा निशुल्क औषधी बितरण गर्ने योजना रहेको नेपाल हृदय रोग निवारण प्रतिस्ठान गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद
प्रकाशित मिति : 21 September, 2018पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ । गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ ।
प्रकाशित मिति : 19 September, 2018दुर्गा खड्का -सल्लेरी खबर । मालिका गाउँपालिकाको आयोजनामा आज अर्खावाङ स्वास्थ्य चौकि ,नेटा स्वास्थ्य चौकि लगाएत विभिन्न स्वास्थ्य सस्थाहरुमा पाचौं परिवार नियोजन दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । मालिका गाउपालिकाको अर्खावाङ
प्रकाशित मिति : 18 September, 2018कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिनुभयो । उहाँको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उहाँले मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माउनुपर्यो । गाउँको स्वास्थ्य
प्रकाशित मिति : 18 September, 2018चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकको नाम सिफारिश गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिनुभएको जानकारीअनुसार चिकित्सक
प्रकाशित मिति : 18 September, 2018बीबीसी । चिसो मौसमको शरुआतबाटै मानिसहरु रुघाखोकीबाट बच्ने उपाय अबलम्बनतर्फ लाग्छन् । कयौं मानिसहरु घरमा रहेका बालबालिका र बृद्धबृद्धाहरुलाई रुघाखोकीबाट जोगाउन पहिलेबाट नै कयौं अनेक तयारीहरु गरेर बसेका हुन्छन् ।
प्रकाशित मिति : 18 September, 2018सामान्य परीक्षणका लागि पनि पर्वत जिल्ला अस्पताल र पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा विवेक भण्डारीले बताउनुभयो ।
प्रकाशित मिति : 17 September, 2018सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो । सो विधेयक राष्ट्रिय
प्रकाशित मिति : 15 September, 2018डा शर्माले भन्नुभयो, “वृद्ध पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउदै लैजाँदा पिसाब सङ्क्रमण हुने धेरै सम्भावना रहन्छ ।”
प्रकाशित मिति : 14 September, 2018एक्सरे गर्न रुकुमको चौरजहारी, जाजरकोट सदरमुकाम आउनु पर्ने वाध्यता रहेको छ । त्यस्तै नलगाड नगरपालिकाको दैनिक कामसमेत प्रभावित भएको छ ।
प्रकाशित मिति : 14 September, 2018दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।
प्रकाशित मिति : 13 September, 2018