तपाईं त्यस्तो व्यक्तिसंग पहिलो पटक भेट्दै हुनुुहुन्छ,जसलाई तपाईले सोसल मिडियामा मात्र चिन्नु भएको छ भने त्यस्ता व्यक्तिलाई भेट्न जाँदा मन उत्तेजना र डर दुबै हुनु स्वाभाविक हुन्छ ।
प्रकाशित मिति : 20 September, 2019हरेक आमाबुवा चाहन्छन्, आफ्नो सन्तान जीवनप्रति आशावादी बनोस् ।
प्रकाशित मिति : 20 September, 2019जब मानिसहरू प्रेममा पर्छन् तब उनीहरू सोच्ने गर्छन् कि यस संसार नै उनीहरूको बहसमा छ l
प्रकाशित मिति : 13 September, 2019तर जब दाम्पत्य जीवनमा मनमुटाव तथा कलह बढ्दै जान्छ तब उनीहरूबिचको सम्बन्ध पनि धमिलिँदै जान्छ l
प्रकाशित मिति : 7 September, 2019विवाहित जीवनमा श्रीमानले आफ्नो श्रीमतीलाई प्रेम, विश्वास गर्नका साथै शङ्का पनि गरिरहेका हुन्छ l जसले गर्दा उनीहरूको विवाहित सम्बन्ध धमिलिँदै जाने गर्छ l
प्रकाशित मिति : 3 September, 2019सही जीवनसाथी छनोट नगर्दा जीवन तनावग्रस्त बन्न सक्छ । यस्तो सम्बन्धमा न तपाईं अगाडि बढ्न सक्नुहुन्छ, न त्यसलाई बीचमै टुङ्ग्याउन तपाईंलाई सहज हुनेछ ।
प्रकाशित मिति : 2 September, 2019यदि केटालाई कुनै केटी मनपर्छ त उनीहरूले आफ्नो हाउभाउले नै प्रकट गरिरहेका हुन्छन् कि आफूलाई त्यस केटी मनपर्छ भनेर l
प्रकाशित मिति : 1 September, 2019श्रीमानले आफ्नो श्रीमतीको खुसीका बारेमा सोच्छन् भने स्वाभाविक नै हो पत्नीले पनि आफ्नो पतिको बारेमा सोच्नै पर्छ l
प्रकाशित मिति : 29 August, 2019प्रेम एउटा यस्तो महसुस हो जहाँ मानिसहरू हाँसी खुसी रमाउने गर्दछन् l
प्रकाशित मिति : 28 August, 2019तर जब कुनै व्यक्तिको भर्खरभखरै प्रेम सम्बन्ध छुटेको हुन्छ तब उनीहरूले त्यस किसिमको गल्ती गर्ने गर्छन् l जसले गर्दा पछिसम्म पछुतो लाग्ने गर्छ l
प्रकाशित मिति : 27 August, 2019भनिन्छ प्रेममा धोका हुँदैन । धोकामा पो धोका हुन्छ। प्रेममा त प्रेम नै हुन्छ। धोका भयो भने त्यो प्रेम होइन, केवल त्यो जाल मात्र हो ।
प्रकाशित मिति : 19 August, 2019जहाँ मायाका साथसाथै विश्वास पनि समावेश रहन्छ l तर आजभोलिका विवाहित मानिसहरू आफ्नो सम्बन्धलाई निरन्तरता दिन नसकेका कारण एक अर्काका साथ छोड्ने जस्ता प्रकिया गर्दै आएका छन् l
प्रकाशित मिति : 18 August, 2019