Logo
समाचार
राज्यकोषमा ५० अर्बको अर्को भार, राज्यको ढुकुटीमा कर्मचारी पोस्न खेलबाड

एक खर्ब घाटामा रहेको सरकारी ढुकुटीमा कम्तीमा ५० अर्ब रुपैयाँको अर्को भार थपिएको छ ।कर्मचारी दबाबमा ल्याइएको स्वेच्छिक अवकास योजनासम्बन्धी विधेयक यस्तो ‘सेतो हात्ती’ बनेको छ, जसलाई कहाँबाट धान्ने भन्ने

प्रकाशित मिति : 1 January, 2018
दृष्टीविहीन भएर के भो त ! लक्ष्मणप्रसादले गरे पीएचडी

गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुनुहुन्छ। तर, दृष्टिविहीन भए पनि उहाँलाई केही फरक परेन । दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल हुनुभएको

प्रकाशित मिति : 1 January, 2018
नुहाउँदै गरेको भिडियो इन्टरनेटमा हालेपछि

काठमाडौं । सिरहाको गोलबजार नगरपालिका(१३ दुर्गापुर डङ्ग्राहाका तीन जना महिलालाई छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । उनीहरुलाई नुहाएको तस्बिर इन्टरनेटमा राखेको भन्दै गाउँकै मोहम्मद आलम मिया, जाहिर मिया

प्रकाशित मिति : 1 January, 2018
स्कुलभित्रै छात्रा बलात्कृत

काठमाडाै । महाराजगञ्जस्थित स्कुलभित्रै एक बिद्यार्थी बलात्कारमा परेकी छिन्। स्कुलकै कर्मचारीले छात्राको बलात्कार गरेका हुन्। घटना एक महिनाअघिको भएपनि हालैमात्र उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले

प्रकाशित मिति : 31 December, 2017
अार्इतवार बिहानै प्रचण्ड निवासमा बाबुराम र हिसिला

काठमाडौं, पुस १६ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टरार्इ र नेत्रि हिसिला यमिले समसामयिक बिषयमा छलफल गरेका छन् । संयाेजक भट्टरार्इ र नेत्रि

प्रकाशित मिति : 31 December, 2017
मेयर बलेश्वर मण्डलको पहलमा जनता माविमा तालाबन्दी खुल्यो

धनुषाधाम स्थित जनता माविका विद्यार्थीहरूले पठन पाठनको माग गर्दै बिधालयमा गरेको तालाबन्दी मेयर बलेश्वर मण्डलको पहलमा खुलको छ । जनता मावि प्राबिधिकका बिधार्थीहरुले बिधालयमा नियमित रूपमा पठनपाठन नहुदा विद्यार्थीहरू मर्कामा

प्रकाशित मिति : 31 December, 2017
ज्ञानेन्द्र शाह र कमल थापाबीच के कुरा भयो ?

नेपालगन्ज – पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । होटल सोल्टीमा शनिबार वर्तमान उपप्रधान तथा स्थानीय

प्रकाशित मिति : 31 December, 2017
आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

‘आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त’ शनिबार दर्शनका लागि पुगेका काठमाडौं  हाँडीगाउँका रामचन्द्र अर्यालले भनेको खबर आजको गोरखापत्रमा छापिएको छ । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि

प्रकाशित मिति : 31 December, 2017
नयाँ सरकार डेढ महिनापछि गठन हुने

संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुनुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण सरकार गठनमा

प्रकाशित मिति : 31 December, 2017
मलेसियाबाट १६ हजार नेपाली कामदार फिर्ता

मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ। उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना रिहायरिङ कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको

प्रकाशित मिति : 31 December, 2017
मोसो दलेर दम्पतीलाई गाउँ निकाला: पढ्नुहोस् पुरै घटना

मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको

प्रकाशित मिति : 31 December, 2017
ओली र दाहालले एकै मञ्चबाट भने ‘वाम गठबन्धन टुट्न दिन्नौं’

वाम गठबन्धनका प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन तोड्ने प्रयास भएको बताउँदै यसलाई टुट्न नदिने बताएका छन् । उनीहरूले अब मुलुक वाम

प्रकाशित मिति : 31 December, 2017