अस्पतालमा निःशुल्क उपलब्ध हुने रेबिजविरुद्धको सुई सकिएपछि निजी क्लिनिकमा महँगो शुल्कमा सुई लगाउनु पर्ने बाध्यता भएको छ ।
प्रकाशित मिति : 31 July, 2019डिभिजन वन कार्यालय जलेश्वरका प्रमुख हेमन्तप्रकाश साहका अनुसार स्थानीयवासीले जङ्गली हात्तीले बालीनाली नोक्सान गर्दै आएको गुनासो गर्दै आएका थिए ।
प्रकाशित मिति : 31 July, 2019सामाखुशी फुटसलमा आयोजना हुने उक्त प्रतियोगितामा प्रथम हुने कलेजलाई रु ६१ हजार, दोस्रोलाई रु ३५ हजार र उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।
प्रकाशित मिति : 31 July, 2019प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर नहेरे सबैलाई कारवाही हुनेसमेत उल्लेख गरे ।
प्रकाशित मिति : 31 July, 2019भक्तपुरका इतिहासविद् एवं संस्कृतविद डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउँछन् ।
प्रकाशित मिति : 31 July, 2019गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत र प्रजिअ कल्पना घिमिरेले घर हस्तान्तरण गरेकी हुन् ।
प्रकाशित मिति : 31 July, 2019“अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ, जुन विद्यालयले प्रविधि मैत्री र गुणस्तरीय शिक्षामा जोड दिन्छन् त्यस्तै विद्यालय विद्यार्थीको रोजाइमा पर्छ ।”
प्रकाशित मिति : 31 July, 2019दिउँसो २ बजेतिर चार जना साथीसँग ललरी खोलामा पौडी खेल्न गएका मगरको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।
प्रकाशित मिति : 31 July, 2019समाजले रमेशकुमार गुरुङको प्रमुख संरक्षकमा गोविन्दप्रसाद पौडेल, सीता बराल, नारायण गुरुङ र यज्ञ तिम्सिनालाई चयन गरेको छ ।
प्रकाशित मिति : 31 July, 2019केन्द्रीय कार्यसमितिको बैठक साउन १५ गते दिउँसो ३ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : 31 July, 2019रियलका डिफेन्डर मार्सेलोको मिसपासलाई सदुपयोग गर्दै केनले गोल गरेका थिए ।
प्रकाशित मिति : 31 July, 2019आज मिति २०७६ साल साउन १५ गते बुधबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
प्रकाशित मिति : 31 July, 2019