Logo
समाचार
नेपालमा पहिलो पटक भिडियाे कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक

नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो ।

प्रकाशित मिति : 26 August, 2019
सत्तरी वर्ष माथिकालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन छलफल : पर्यटनमन्त्री भट्टराई

"७० वर्ष माथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन वायुसेवा कम्पनीसँग छलफल गरिने छ l"

प्रकाशित मिति : 26 August, 2019
फाती ला लिगाको इतिहासमा कम उमेरमा डेब्यु गर्ने दोस्रा कान्छा खेलाडी

यति चाडै पहिलो टोलीमा पर्ने सम्भावना नभएपनि कप्तान मेस्सी, लुइस सुआरेज र ओस्मान डेम्बेले घाइते भएपछि उनले मौका पाएका हुन् ।

प्रकाशित मिति : 26 August, 2019
अहिले बन्दुक बोकेर लड्ने समय नभएको सांसद गिरीको भनाइ

नेपाल भारत संयुक्त आयोगको बैठक निरर्थक भएको टिप्पणी नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले गरेका छन् ।

प्रकाशित मिति : 26 August, 2019
वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारत विजयी

भारतले घरेली टोलि वेष्ट इन्डिजलाई ३१८ रनको भारी अन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति : 26 August, 2019
स्टोक्सको शतकसँगै इंग्ल्यान्डको रोमाञ्चक जित

घरेलु टिम इंग्ल्यान्डले १ विकेटको रोमाञ्चक जित निकालेको हो।

प्रकाशित मिति : 26 August, 2019
स्पेनिस ला लिगामा ग्रिजमनको दुई गोलसंगै बार्सिलोना विजयी

मुख्य फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज नभएको अवस्थामा एन्टोइन ग्रिजमनको दुई गोलमार्फत बार्सिलोना विजयी भएको छ

प्रकाशित मिति : 26 August, 2019
आज नेपाली टोली र मलेसियन क्लबबीच प्रतिस्पर्धा हुँदै

खेल नेपाली समय अनसुार साँझ ६ः३० बाट सुरु हुनेछ ।

प्रकाशित मिति : 26 August, 2019
फ्रेन्च लिग वानमा पीएसजीको सानदार जित

खेल दौरान उसका स्ट्राइकरद्वय केलियन एम्बाप्पे र इडिनसन काभानी घाइते भएका छन् ।

प्रकाशित मिति : 26 August, 2019
नेकपाको सचिवालय बैठक सुरु

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहँदा पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

प्रकाशित मिति : 26 August, 2019
सञ्चारकर्मी लामिछाने र कँडेलको बयान आज लिइने

लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : 26 August, 2019
देउडा प्रतियोगिता शुरु

भीमदत्तनगरमै सिद्धनाथ मन्दिर विकास समिति र सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा महिला देउडा प्रतियोगिता शुरु भएको छ ।

प्रकाशित मिति : 26 August, 2019