Logo
प्रदेश
ओखलढुङ्गामा जथाभावी निर्माण सामग्री राख्नेलाई कारवाही हुने

९ असोज, ओखलढुङ्गा – सिद्धिचरण नगरपालिकाले शहरमा जथाभावी निर्माण सामग्री थुपार्नेलाई कारवाही गर्ने भएको छ । यत्रतत्र राखिएका निर्माण सामग्रीले सदरमुकाम बजार क्षेत्र कुरुप बन्दै गएकाले अब कसैले पनि सार्वजनिक

प्रकाशित मिति : 25 September, 2018
स्थायी राजधानी गोदावरी बनाउन सुझाव

९ असोज, धनगढी – प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम

प्रकाशित मिति : 25 September, 2018
अलैँची खेतीमा रम्दै भोजपुरका कृषक

–युवराज विष्ट ९ असोज, भोजपुर – भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय

प्रकाशित मिति : 25 September, 2018
प्रदेश नम्बर प्रदेश ७ को नाम सुदूरपश्चिम, कैलालीमा राजधानी

                        नाम र राजधानी तोक्न गठित विशेष समितिले प्रदेश ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरीमा राख्ने सिफारिस

प्रकाशित मिति : 25 September, 2018
समृद्धिका लागि प्रदेश र स्थानीय सरकार साझा सङ्कल्पसहित अघि बढ्छ

८ असोज, बुटवल – प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विधि र प्रक्रियाबाट सङ्घीयताका विषय टुङ्गो लागेपछि फेरि पुरानै मुद्दालाई बोकेर रोइलो गर्नु लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ ।

प्रकाशित मिति : 24 September, 2018
कृषि विकास निर्देशनालयको उद्घाटन

८ असोज, विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषि विकास गर्न उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी

प्रकाशित मिति : 24 September, 2018
४ वर्षिया बालिका बलात्कृत

८ असोज, भद्रपुर – झापाको हल्दिबारी गाउँपालिकामा ४ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्कार

प्रकाशित मिति : 24 September, 2018
बनेपा ‘वल्र्ड सेन्टर’ बनाउँछु – मन्त्री स्थापित

८ असोज, काभ्रेपलाञ्चोक, – प्रदेश नं ३ का भौतिक तथा पूर्वाधार मन्त्री केशव स्थापितले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा कला र साहित्य विधाको ‘वल्र्ड सेन्टर’ निर्माण गर्ने योजना बनिसकेको बताउनुभएको छ

प्रकाशित मिति : 24 September, 2018
होप भ्याली र रातो बङ्गलालाई बास्केटबल प्रतियोगिताको उपाधि

८ असोज, काठमाडौँ – प्रथम ओसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि होप भ्याली र रातो बङ्गलाले जितेका छन् । ढोलाहिटीस्थित आयोजक ओसिस इङ्लिस स्कूल परिसरमा आज भएको छात्रतर्फको फाइनल

प्रकाशित मिति : 24 September, 2018
बेनी–जोमसोम सडक १० दिनपछि सञ्चालनमा

काठमाडौं – म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख

प्रकाशित मिति : 24 September, 2018
एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी सम्झना दासको मृत्यु

रौतहट – एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको उपचारकै क्रममा मृत्यु भएको छ । दासको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । बुवा

प्रकाशित मिति : 24 September, 2018
७५ वर्षीय बाबुद्वारा ५० वर्षीय छोराको हत्या

७ असोज, कैलाली  – कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु

प्रकाशित मिति : 23 September, 2018