Logo
प्रदेश
माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

२७ पुस, डोटी – सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते

प्रकाशित मिति : 11 January, 2019
महिलाको जलेर मृत्यु

२५ पुस, गौशाला – महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला

प्रकाशित मिति : 9 January, 2019
महिला राष्ट्रिय कबड्डी बुधबार

२४ पुस, भक्तपुर – भक्तपूरमा पहिलो पटक ‘महिला राष्ट्रिय कबड्डी प्रतियोगिता’ हुने भएको छ । भक्तपुर नगरपालिका–४ खेलकूद समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सोमबारदेखि भक्तपुरको शहीद स्मृति खेलमैदानमा

प्रकाशित मिति : 8 January, 2019
बिरामीलाई म्याद गुज्रेको स्लाइन, अस्पताल भन्छ ” हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुग्यो “

२४ पुस, सर्लाही – सदरमुकाम मलङ्गवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ । पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा–३ की ४५ वर्षीया उषा देवीलाई

प्रकाशित मिति : 8 January, 2019
दशौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी माघ २४ गते देखि

“दिगो र समुचित विकासको गति, नवीन इन्जिनियरिङ्ग पद्धति”को मुल नारा सहित यस वर्षको प्रर्दशनी पनि केन्द्रीय क्याम्पस, पुल्चोकको प्राङ्गणमा सञ्चालन गर्न थालिएको सेसका सचिब अभिनय अधिकारीले बताए ।

प्रकाशित मिति : 7 January, 2019
गुल्मीको एक विद्यालय द्वारा ७५ करोड रकम बराबरको गुरु योजना प्रस्तुत

गुल्मीको सदरमुकाम तम्घास स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयले आफ्नो पञ्चर्वर्षीय गुरु योजना प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : 6 January, 2019
हुम्लामा हवाईसेवा ठप्प

२२ पुस, हुम्ला – शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि

प्रकाशित मिति : 6 January, 2019
मोटर बाटो विकासको योजना पारदर्शी भएन । भ्रष्टाचारको अनुमान !!

गुल्मीको अग्लुङ्ग फेदी घडेरी, निपाने हुँदै सोइरे जोड्ने मोटरबाटको लागि आ. व २०७५/७६ मा रु १६ लाख बजेट छुट्टाइएको थियो । उक्त विकास निर्माणको कार्य सम्पन्न गर्न कार्य केही महिना

प्रकाशित मिति : 6 January, 2019
खानेपानिमा मनपरी भएको भन्दै उपभोक्ता आक्रोशित

गुल्मीको एक खाने पानी मुहानमा चरम मनपरी भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खले स्थित छर छरे खानेपानिको विवाद एक महिना भई सक्दा पनि अझै मिल्न सकेको छैन

प्रकाशित मिति : 5 January, 2019
प्राविधिक हकहित संरक्षण समिति द्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाल कृषि तथा भेटेरिनरि प्राविधिक हकहित संरक्षण समिति जिल्ला कार्य समिति गुल्मीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।समितिले २ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो

प्रकाशित मिति : 4 January, 2019
गुठीका लाभग्राहीको अनुदान सम्झौता

२० पुस, ललितपुर – गुठीका नाममा जग्गा भएका आठ सय लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । लाभग्राहीले स्थानीय तहबाट सिफारिस ल्याएपछि उनीहरुसँग अनुदान सम्झौता गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला

प्रकाशित मिति : 4 January, 2019
स्वास्थ्य चौकी मा एम .वि.विएस डाक्टरद्धारा सेवा सुविधा

गुल्मीको मुसिकोट नगरपालिकाको स्वास्थ्य चौकीले एम .वि.विएस डाक्टरद्धारा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । नगरपालिका देशमा पहिलो पटक स्वास्थ्य चौकी मा एम .वि.विएस डाक्टरद्धारा सेवा सुविधा दिने पहिलो स्वास्थ्य चौकी समेत बनेको

प्रकाशित मिति : 4 January, 2019