सिरहा लक्ष्मीपुर पतारी, १ पिप्राका ४० वर्षीय लट्ठुराम मोची म्यानमारको जेलमा छन् । १६ महिनाअघि घरबाट एकाएक बेपत्ता भएका उनी भारतको बाटो हुँदै म्यानमार पुगेका थिए ।
प्रकाशित मिति : 27 April, 2019बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन् ।
प्रकाशित मिति : 27 April, 2019राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ ।
प्रकाशित मिति : 27 April, 2019सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको
प्रकाशित मिति : 27 April, 2019केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार बेरोजगारी दर ११.४ प्रतिशत छ। यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो।
प्रकाशित मिति : 27 April, 2019क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न दुई विदेशी नागरिकसहित प्रहरीले घोराहीबाट बुधबार पाँचजनालाई नियन्त्रणमा लियो।
प्रकाशित मिति : 27 April, 2019कुनै पनि सम्बन्धले तपाईलाई यथावत छोड्दैन । कि त तपाईलाई सुधार्छ या भने बिगार्छ । यस अर्थमा पनि तपाईको आसपास को-को छन् भन्ने कुराले तपाईको जिन्दगीको दिशा निर्देशनमा निकै ठुलो
प्रकाशित मिति : 27 April, 2019भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले शीर्षस्थानको चेन्नाई सुपर किङ्सलाई ४६ रनले पराजित गरेको छ ।
प्रकाशित मिति : 27 April, 2019जिन्दगी सुरु हुन्छ, र सकिन्छ पनि । फरक यत्ति हो, कोही यसलाई कटाउँछन् त कोहीले भरपुर जिउँछन् । फगत बिताउने मात्र या जिउँने पनि भन्ने छनौटको सुबिधा सिर्फ व्यक्तिलाई नै
प्रकाशित मिति : 26 April, 2019राजधानीमा पानी परिरहेको बेला सर्वसाधारणलाई भिजाएर भिआईपीका लागि भनेर बाटो ठप्प पारिएको छ । आज बिहान एकजना भिआईपीका लागि भनेर जनतालाई पानीमा भिजाएरै भए पनि ट्राफिक ठप्प पारिएको हो ।
प्रकाशित मिति : 26 April, 2019कुनै पनि सम्बन्धमा इमानदारिता, प्रतिबद्धता र सम्झौताको निकै ठुलो भुमिका रहेको हुन्छ । यिनको अभावमा अहिले मानिसहरू सम्बन्ध राम्ररी जोड्न या टिकाउन सकिरहेका छैनन् । फलतः हरेक मानिस अचेल अक्सर
प्रकाशित मिति : 25 April, 2019यदि कुनै व्यक्तिले तपाईंलाई कारण बनाउँदै नानाभाती आरोप लाउँदै अनेक हर्कत गरिरहेको छ भने ती सबमा ऊ नै जिम्मेवार रहेको हुन्छ, न कि तपाईं । उसको मनमा जे छ, उसले
प्रकाशित मिति : 24 April, 2019