Logo

सल्लेरी खबर

सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन

२२ असोज, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा सशस्त्र

प्रकाशित मिति : 8 October, 2018
घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा दायर

२२ असोज, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा बेचबिखन गर्ने व्यवसायीसँग विभिन्न

प्रकाशित मिति : 8 October, 2018
करेन्ट लागेर चालकको मृत्यु

२२ असोज, बेत्रावती – सडकमा लत्रिएको विद्युतीय तारबाट करेन्ट लागेर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ खाल्टेमा आज एक चालकको मृत्यु भएको छ । धादिङको गल्छीबाट रसुवातर्फ लैजानका लागि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण

प्रकाशित मिति : 8 October, 2018
विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने

२२ असोज, काठमाडौँ – आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च

प्रकाशित मिति : 8 October, 2018
आमरण अनशनमा कैदी

२२ असोज, पर्शुराम – जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै आजदेखि आमरण अनशन थालेका छन् । डाका चोरी मुद्दाका कैदीबन्दी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी देवीसिंह

प्रकाशित मिति : 8 October, 2018
गोली चल्दा भारतीय नागरिककको मृत्यु

२२ असोज, बैंकक – थाइल्यान्डको राजधानी बैंककको एक व्यापारिक क्षेत्रमा किशोर किशोरीहरूको दुई समूहबीच विवादपछि गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । थाइल्यान्डका स्वास्थ्य अधिकारीले सोमबार दिएको जानकारी

प्रकाशित मिति : 8 October, 2018
किसान पेन्सन कार्यक्रमको कार्यविधि तय

२२ असोज, काठमाडौँ – राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक

प्रकाशित मिति : 8 October, 2018
चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने

२२ असोज, चितवन – विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता

प्रकाशित मिति : 8 October, 2018
प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर: डा कोइराला

२२ असोज, चितवन – नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् । आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए ।

प्रकाशित मिति : 8 October, 2018
दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन हुने

– पूर्णप्रसाद मिश्र २२ असोज, काठमाडौँ – दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज

प्रकाशित मिति : 8 October, 2018
शेयर बजारमा सामान्य सुधार

२२ असोज, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको

प्रकाशित मिति : 8 October, 2018
केही दिनभित्र ‘वफर जोन’बाट हतियार हटाउछौँः विद्रोही

२१ असोज, सिरिया – टर्कीको सहयोगप्राप्त सिरियाली विद्रोहीले उत्तरपश्चिमी क्षेत्रमा बनाइन लागेको हतियार निशेधित क्षेत्र ‘वफर जोन’बाट शक्तिशाली (ठूला) हतियार हटाउन सहमत भएको जनाएको छ । सिरियाली सरकारले उक्त क्षेत्रमा

प्रकाशित मिति : 7 October, 2018