Logo

सल्लेरी खबर

७ प्रहरी अधिकारीको मृत्यु

३० असोज, अफगानिस्तान – अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा तालिबान आतङककारी र प्रहरी अधिकारीबीच भएको झडपको क्रममा कम्तीमा सात प्रहरी अधिकारी मारिएका छन् । स्थानीय प्रहरी स्रोतले मङ्गलबार सो जानकारी दिएको

प्रकाशित मिति : 16 October, 2018
रिक्सामा सवार ८ जनाको मृत्यु

३० असोज, इस्लामाबाद – पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको

प्रकाशित मिति : 16 October, 2018
विद्यालयलाई पठन सामग्री

३० असोज, नेपालगञ्ज – बाढी, भूकम्प, आगलागीलगायत विपद्को समयमा बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उद्देश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २०४ थान पठन सामग्री उपलब्ध गराइएको छ । युरोपेली सङ्घ र सेभ

प्रकाशित मिति : 16 October, 2018
१४ जुवाडे पक्राउ

३० असोज, जुम्ला – जुम्ला बसपार्क नजीकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ

प्रकाशित मिति : 16 October, 2018
बस दुर्घटनामा एकको मृत्यु, दर्जनाैँ घाइते

३० असोज, रामेछाप – काठमाडौँदेखि गाल्वातर्फ जादैँ गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दशैँ मनाउन गाउँ

प्रकाशित मिति : 16 October, 2018
वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

३० असोज, दाङ – पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ । अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३

प्रकाशित मिति : 16 October, 2018
सञ्चारमाध्यम विरोधी डिजिटल कानूनको बङ्गलादेशका सम्पादकद्वारा विरोध

२९ असोज, ढाका – हालै अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्ने गरी संशोधित डिजिटल कानूनको विरोधमा बङ्गलादेशका सम्पादकहरूले सोमबार प्रदर्शन गरेका छन् । आलोचकहरूले भनेका छन् सरकारले नकारात्मक प्रचार गर्नेलाई जेल सजाय

प्रकाशित मिति : 15 October, 2018
सडक दुर्घटनामा २१ को मृत्यु, ६१ घाइते

२९ असोज, याङगुन – म्यानमारको याङगुन—मण्डलाय राजमार्गमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । यही अक्टोबर एकदेखि अक्टोबर १४ सम्मको दुई हप्तामा

प्रकाशित मिति : 15 October, 2018
म्यानमारमा त्रिपक्षीय शान्ति वार्ता

२९ असोज, म्यानमार  – म्यानमारको राजधानी नेपितमा सोमबार त्रिपक्षीय शान्ति वार्ता सुरु भएको छ । म्यानमारको सरकार, सेना र युद्ध विराम गरेको विद्रोही समूहकाबीचमा वार्ता सुरु भएको अधिकारीहरुले जनाएका छन्

प्रकाशित मिति : 15 October, 2018
कैदीबन्दीलाई च्याङ्ग्रा वितरण

२९ असोज, बलेवा – बडादशैँका अवसरमा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई आज च्याङ्ग्रा र चिउरा वितरण गरेको छ । यस वर्ष पनि सङ्घले कैदीबन्दीलाई दशैँको अनुभूति दिलाउन

प्रकाशित मिति : 15 October, 2018
पर्वको बिदामा पनि आयोग खुल्ला रहने

२९ असोज, काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदामा खुल्ला हुने भएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी

प्रकाशित मिति : 15 October, 2018
सवारी दुर्घटनामा दुईको मृत्यु

२९ असोज, बनेपा – बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती हुन् । काठमाडौँबाट पूर्वतर्फ गइरहेको

प्रकाशित मिति : 15 October, 2018