मान्छे चिनाउने उत्तम तस्वीर आँखाभन्दा अर्को हुनै सक्तैन । ऊ आफूलाई जतिसुकै शान्त र शालीन देखाउन प्रयास गरोस्, उसको क्लिष्टता आँखामा प्रतिविम्बित हुन्छ ।
जले विष्णु, स्थले विष्णु विष्णु नै सर्वे सर्वा