Logo

सल्लेरी खबर

सल्लेरी खबरले प्रकाशन गरेको २०७४ सालको भित्तेपात्रो यस्तो छ…तस्विरमा

अनलाइन पत्रिका सल्लेरी खबरले प्रकाशन गरेको २०७४ सालको भित्तेपात्रोका तस्विरहरु  यस्ता छन् । साथै नयाँ सालको अवसर सल्लेरी खबर परिवार सम्पूर्ण देश वासिहरुमा सुख शान्ति यवम उत्तर उत्तोर प्रगतिको कामना गर्दछ 

प्रकाशित मिति : 23 April, 2017
निर्वाचन दुई चरणमा, ३१ वैशाख र जेठ अन्तिममा हुने

सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । शुक्रवार दुई चरण र शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा ६ घण्टा बसेको दुई पक्षको बैठकले ३१ वैशाख र

प्रकाशित मिति : 23 April, 2017
उम्मेदवार छान्दै एमाले

स्थानीय तहको निर्वाचन नजिकिए पनि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पार्टीबाट उम्मेदवारका लागि आकांक्षी धेरै भएपछि उम्मेदवार टुंग्याउन गाह्रो भएको हो । यद्यपि, पार्टीले केही स्थानमा भने

प्रकाशित मिति : 23 April, 2017
‘देश विकास गर्दैै माओवादी आयो, जनताको घर–घरमा उमंग छायो’ माओवादी केन्द्रको गीत सार्वजनिक (भिडियोसहित)

  वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनावी गीत सार्वजनिक गर्न थालेका छन् । माओवादी केन्द्र र एमाले समर्थकहरुले चुनावी गीत युटुब मार्फत सार्वजनिक गरिसके पछि फेरी

प्रकाशित मिति : 23 April, 2017
मधेसी मोर्चा लचिलो, चुनाव सर्नसक्ने : यस्ता छन् मोर्चाका सर्त

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रवार बिहान र साँझ बसेको सत्तारुढ काँग्रेस, माओवादी केन्द्र,

प्रकाशित मिति : 22 April, 2017
गृहमन्त्रीद्वारा संसद्को अपमान : निधिको अनौठो शैली

वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गर्नुभएको छ । संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष

प्रकाशित मिति : 22 April, 2017
चुनाव चिह्न नपाए चुनाव बिथोल्ने ६८ दलको चेतावनी

चुनाव चिह्नको माग गर्दै आन्दोलनरत नयाँ शक्ति नेपालसहितका ६८ दलले सातदिने अनशन अन्त्य गरेका छन् । रत्नपार्कको शान्तिबाटिकामा अनशनको समापन गर्दै उनीहरूले आफूहरूको एकसूत्रीय माग सम्बोधन नभए आगामी सोमबारबाट नेपाल

प्रकाशित मिति : 22 April, 2017
काठमाडौँको बाटो झाडुले बडार्न नसक्ने भएपछि १० वटा ब्रुमर किन्ने तयारीमा छ महानगर

काठमाडौँ महानगरपालिकाले राजधानीको धूलो तान्नका लागि१० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले ब्रुमर खरिदका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सहमति दिइसकेको छ । महानगरपालिकाले

प्रकाशित मिति : 22 April, 2017
गाडी दुर्घटनामा दुई जनाको मृत्यु, ८ जना घाईते

सिन्धुली, वैशाख ७- काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना१ज ५४४४ यात्रुवाहक जिप गएराति दुर्घटना भएको छ । सिन्धुली जिल्लाको पिपलभञ्याङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर

प्रकाशित मिति : 20 April, 2017
ओली स्वदेश फर्कदै

वैशाख ७, काठमाडौं– नियमित स्वाथ्य परीक्षणका लागि थाईल्याण्ड गएका एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कदै छन। ओली मध्यान्ह सवा १२ बजे थाई एयरको विमानवाट काठमाण्डौं आईपुग्ने एमाले सचिव

प्रकाशित मिति : 20 April, 2017
बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिर

काठमाडौं, वैशाख ७- च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा बार्सिलोना पराजित भएको छ । पराजयसँगै लिगमा बार्साको यात्रा पनि समाप्त भएको छ । क्वाटरफाइनलको दोस्रो लेगअन्तर्गत भएको खेलमा इटालियन क्लब युभेन्टससँग

प्रकाशित मिति : 20 April, 2017
३७ हजारद्वारा सरकारी पदक अस्वीकार

७ वैशाख, काठमाडौं– सरकारले करोडौं खर्चेर बनाएका पदकहरु सम्बन्धित व्यक्तिले लिन नआउँदा बेवारिसे बनेका छन् । बर्सेनि ठूलो संख्यामा वितरण गरिने यस्ता पदकको व्यवस्थापन गर्न गृहलाई हम्मे परेको छ ।

प्रकाशित मिति : 20 April, 2017