Logo

सल्लेरी खबर

कर्मचारी समायोजनलाई उच्च प्राथमिकता दिइनेछ – मन्त्री बस्नेत

१४ साउन, काठमाडौं । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । नेपालको संघीय संरचना अनुसार तीनै तहमा कर्मचारी समायोजन गर्नु तत्कालीन आवश्यकता

प्रकाशित मिति : 29 July, 2017
पेल्दै सिंहदरबार : ‘स्थानीय तह पंगु’

स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व सुस्तरी बढ्दै गएको पाइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा

प्रकाशित मिति : 29 July, 2017
यसकारण राजधानीको खाल्डो पुर्न समस्या

उपत्यकाका सडकका खाल्डा पुर्ने कायृमा खानेपानीका पाइप अबरोध बनेको खबर आजकोनागरिकमा  छापिएको छ । सडकमा खानेपानीका पाइप फुटेका कारण काममा बाधा परेको खाल्डा पुर्ने जिम्मा पाएका उच्च सरकारी अधिकारी बताउँछन् ।

प्रकाशित मिति : 29 July, 2017
सवारी भाडा बढाउने तयारी

नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको खबर आजको गोरखापत्रमा  छापिएको छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा

प्रकाशित मिति : 29 July, 2017
स्थानीय तहमा जथाभावी निर्णय

रुकुमको बाँफिकोट गाउँपालिकाले मोटरबाटो बनाउन डोजर र ट्याक्टर किन्ने भन्दै १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । खरिद प्रक्रियासमेत थालिसकेको खबर आजकोकान्तिपुरमा छापिएको छ । आठ बिसकोट नगरपालिकाले

प्रकाशित मिति : 29 July, 2017
फोरमको चिन्ह नयाँ शक्तिले नपाउने

स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँ ठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिन्ह  प्रयोग गर्न नदिने भएको छ ।

प्रकाशित मिति : 29 July, 2017
मन्त्रिपरिषद् विस्तारमा भद्रगोल : दौरा-सुरुवाल लगाउँदै गर्दा जब मोबाइलको घन्टी बज्यो

काठमाडौं – कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए । त्यहीबेला उनको मोबाइलको घन्टी बजेको खबर अन्नपूर्ण पोस्टमा  छापिएको छ । श्रेष्ठले फोन

प्रकाशित मिति : 29 July, 2017
माओवादी केन्द्रभित्र पीडा : ‘सुरुमा बधाई अन्तिममा नाम काटियो’

कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । ‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने र चप्पल लाउनेलाई शपथ खुवाउने परम्पराको

प्रकाशित मिति : 29 July, 2017
आ-आफ्नै अडानमा राजपा नेता विभाजित

काठमाडौं – केन्द्रीय समितिको आसन्न बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अन्र्तवस्तुबारे राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यबीच मतभिन्नता देखिएको छ । बैठक आगामी साउन २१ गते बोलाईएको छ । राजपा नेपाल

प्रकाशित मिति : 28 July, 2017
बढ्दै छन् विवाहेतर सम्बन्ध : फेसबुकले निम्त्याउँछ यस्तो समस्या

सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर

प्रकाशित मिति : 28 July, 2017
उद्योगको धूवाँ अस्पातालभित्रै

सुर्खेत रोस्थित औद्योगिक क्षेत्रबाट मुस्किलले सय मिटर उत्तरमा छ शिक्षण अस्पताल । उद्योग चलेको बेला झ्याल खोल्न नमिल्ने गरी धूवाँ अस्पतालको वार्डसम्मै आइपुग्ने खबर आजको कान्तिपुरमा  छापिएको छ । ‘अस्पतालका

प्रकाशित मिति : 28 July, 2017
वैदेशिक रोजगार व्यवसाय : ४ अर्ब ५० करोड छली

काठमाडौं – आर्थिक बर्ष २०७३, ७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६५ लाख ४८ हजार रुपैयाँ मात्र कर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । वैदेशकि रोजगार

प्रकाशित मिति : 28 July, 2017