एक दशक भन्दा बढी समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशील गिरी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।
सामुदायिक विद्यालयमा आवश्यक मात्रामा अंग्रेजी विषय शिक्षक त उपलब्ध नभएको अवस्थामा लहडवाजीको रुपमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिँदै आएको छ जुन विलकुलै अनावश्यक छ ।