Logo

सुदर्शन बुढाथोकी

बिटक्वाइनको कारोबारमा ई-सेवा पनि

अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट नेपालमा अवैध क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार भइरहेको पत्ता लागेको छ। संसारको कुनै पनि राज्यले स्वामित्व नलिएको, कुनै पनि निकायमा सुरक्षण नभएको तथा नेपालमा

प्रकाशित मिति : 15 October, 2017
माओवादीले सरकारलाई दिएको समर्थन यथावत, मन्त्रीलाई फिर्ता नबोलाउने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास लाजिम्पाटमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा

प्रकाशित मिति : 14 October, 2017
देश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी

व्यवस्थापिका संसदले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।  प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ ।संसदबाट

प्रकाशित मिति : 14 October, 2017
व्यवस्थापिका संसद्को कार्यकाल समाप्त

रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्त भएको छ ।  प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मनोनयन आइतबार हुने भएसँगै संवैधानिक व्यवस्था अनुसार शुक्रबारदेखि कार्यकाल सकिएको हो ।  संसद सचिवालयले औपचारिक रूपमा शनिबार विशेष

प्रकाशित मिति : 14 October, 2017
भक्तपुरमा आजबाट निःशुल्क ट्रायल परीक्षा सञ्चालन

यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात ट्रायल परीक्षा सञ्चालन गरेको छ ।भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षा र अन्य

प्रकाशित मिति : 14 October, 2017
‘मेला’को ट्रेलर रिलिज

नेपाली चलचित्र ‘मेला’ को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २४ गतेलाई रिलिज डेट लिएको चलचित्रमा सलोन बस्नेत र अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् । मेला’ ट्रेलर कमेडी संवादले भरिएको छ

प्रकाशित मिति : 14 October, 2017
फिल्म ‘रोमियो’को ट्रेलर सार्वजनिक

फिल्म ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । मस्ती, प्रेम, विछोडलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ । ‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कलरफुल छ । फिल्ममा हसनराजा खान,

प्रकाशित मिति : 14 October, 2017
आचारसंहिता विपरित मन्त्रीपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार राप्रपाबाट एक उपप्रधानमन्त्री, ३ मन्त्री र चार राज्यमन्त्रीलाई समावेश गरेर देउवाले मन्त्रिपरिषद विस्तार गरेका हुन्।प्रधानमन्त्रीले कमल थापालाई उपपप्रधानमन्त्री, जयन्त चन्द, दिलनाथ

प्रकाशित मिति : 13 October, 2017
एनआरएनए अध्यक्षमा तीन प्रतिस्पर्धी

गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)को आगामी नेतृत्वका लागि अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।  अध्यक्षका लागि भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले उम्मेदवारीको घोषणा गर्नुभएको हो ।  भट्ट

प्रकाशित मिति : 13 October, 2017
फिल्म ‘कहिँ कतै’को ट्रेलर रिलिज

फिल्म ‘कहिँ कतै’को ट्रेलर रिलिज भएको छ । यो फिल्ममार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् ।फिल्ममा दिलिप रायमाझी, किशोर र उमा महत्वपूर्ण भूमिकामा छन् ।बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको

प्रकाशित मिति : 13 October, 2017
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप : नेपाल ब्याटिङमा, हेर्नुहोस् लाइभ

विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ ।ओपनर सागर पुन मात्र ३ रनमा आउट भएका छन् ।क्रिजमा कप्तान पारस खड्का आएका छन्

प्रकाशित मिति : 13 October, 2017
आज संसद्को अन्तिम बैठक

कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित नभए रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल शनिबार (असोज २८)देखि समाप्त हुने भएको छ ।  समानुपातिक निर्वाचनतर्फको मनोनयनपत्र दर्ता आइतबार हुँदैछ ।  संवैधानिक व्यवस्थाअनुसार संसद्को कार्यकाल शनिबार

प्रकाशित मिति : 13 October, 2017