अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र
प्रकाशित मिति : 23 October, 2018प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। । मुख्यमन्त्री
प्रकाशित मिति : 23 October, 2018बलिउड अभिनेता रणविर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाह मितिको टुङ्गो लागेको छ। दीपिकाले सामाजिक संजाल फेसबुकमा विवाहको कार्ड सार्वजनिक गर्दै अगामी महिना विवाह हुने जानकारी दिएकी हुन् । बिवाह
प्रकाशित मिति : 22 October, 2018‘मि टु’मा नाम मुछिएपछी बलिउड संगीतकार अनु मल्लिकले टिभी रियालिटी शो ‘इन्डियन आइडल’को दशौं संस्करणको निर्णायकबाट बाहिरिनु परेको छ । सोनीले एक विज्ञप्ति जारी गर्दै यौन उत्पीडनको आरोप लागेपछि अनुले
प्रकाशित मिति : 22 October, 2018दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ । सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको
प्रकाशित मिति : 22 October, 2018भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ । जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी
प्रकाशित मिति : 22 October, 2018तारातालमा पर्यटक बढेसँगै बर्दियाको मधुवनको नगरपालिकामा नौ वडालाई मिलाएर बनाइएको मधुवन नगरपालिकाभित्र विकासे योजनालाई अहिले तीव्रता दिन थालिएको छ । ताराताल हेर्न आउने पर्यटकको घुइँचो रहेकाले नगरपालिकाले ताललाई संरक्षण र
प्रकाशित मिति : 22 October, 2018दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ
प्रकाशित मिति : 22 October, 2018दशै पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन् । फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा
प्रकाशित मिति : 22 October, 2018कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री गरेर आउने रकम
प्रकाशित मिति : 22 October, 2018यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज रिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाहीँ पढाइ पनि हुन्छ।’
प्रकाशित मिति : 21 October, 2018मौसम बिस्तारै चिसिदै छ तर हाम्रा सेलिब्रेटीहरुको सामाजिक संजाल हेर्ने हो भने बिकिनी र स्विमिंङ सुटका फोटोले गर्मिरहेका छन् । प्रियंका कार्की, अदिती बुढाथोकी, स्वस्तिमा खड्का, सृस्टि श्रेष्ठ पछि अब
प्रकाशित मिति : 21 October, 2018