कार्यक्रममा धार्मिक प्रवचन समेत दिइएको थियो ।
प्रकाशित मिति : 13 July, 2019आजदेखि सुरु भएको कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न विद्यालयका ३ सय छात्रा खेलाडीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : 12 July, 2019कबड्डी खेलमा गुल्मीले पराजय भोगे पनि उच्च खेल प्रदर्शन गर्दै सबिना क्षेत्री प्रदेशबाट राष्ट्रिय खेलका लागि छनोट हुन सफल भएकी छन् ।
प्रकाशित मिति : 12 July, 2019"विदेशमा रात दिन दुःख गरेर पनि कमाउने भनेको ५०/६० हजार हो । त्यति पैसा त मेहेनेत गरे आफ्नै गाउँमा पनि कमाईन्छ तर्सथ विदेश किन जाने ।"
प्रकाशित मिति : 11 July, 2019दुई दिनसम्म चलेको प्रतियोगितामा गुल्मी जिल्लाका १२ वटा स्थानीय तहका ३ सय भन्दा बढी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति : 9 July, 2019११ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रदेश नम्वर पाँचका १२ वटा जिल्लाका खेलाडीले असार २५ र २६ गते पाल्पामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति : 9 July, 2019प्रत्येक वडामा १ महिला सहित २ जना स्वयंसेवक खटाउने गरी ३३ लाख, स्वास्थ्य चौकीहरुको व्यवस्थापन सुधारका लागि ४ करोड ४८ लाख रुपैया छुट्टाइएको छ।
प्रकाशित मिति : 7 July, 2019गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले असार मसान्त भित्र गाउँपालिकाको केन्द्रको बारे टुङ्गो लाग्ने बताए ।
प्रकाशित मिति : 6 July, 2019"मेरो उद्देश्य भनेको वैज्ञानिक बन्ने छ । मलाई अशक्त भएकोमा कुनै दुखेसो छैन । म शक्तले भन्दा पनि बढि गरेर देखाउनेछु ।"
प्रकाशित मिति : 5 July, 2019दैनिक १०-१२ जना सेवाग्राही आउने गर्दछन् तर कुनै बिरामीको गोपनियता राख्न तथा ईमर्जेन्सी सेवा दिन गाह्रो परेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले गुनासो पोखे ।
प्रकाशित मिति : 4 July, 2019गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : 2 July, 2019यो समाचार तयार पार्दा सम्म विप्लव पार्टीले विज्ञप्ति जारी नगरेता पनि सल्लेरी खबरले सम्पर्क राख्दा सर्वोच्चको निर्णय स्वागत योग्य भएको जानकारी दिएको छ ।
प्रकाशित मिति : 30 June, 2019