Logo

अप्सरा के.सी.

कविता, कथा साथै संस्मरणात्मक लेखनमा सक्रिय केसी 'सल्लेरी कोलाज'को स्तम्भ 'गल्लीको कथा'मा नियमित कलम चलाउँछिन् ।

मलाई बडो हतार छ !

कहिँ मान्छे चढाउन रोक्छ । कहिँ मान्छे ओराल्न रोक्छ । कहिले जाममा रोक्छ । कहिले यत्तिकै नि रोकिदिन्छ गाडी । मलाई भने एकदमै हतार छ ।

प्रकाशित मिति : 5 July, 2019
हस्तकला-हरिबहादुरको जीवनकला

मानिस अस्तित्वलाई नकार्न सक्दैन।हरेक मानिस आ-आफ्नो अस्तित्वसँग संघर्षरत छ। फरक फरक अस्तित्वका फरक फरक कथाहरू लुकेका छन्। तर उनको अस्तित्वको कथा अलि बेग्लै छ।

प्रकाशित मिति : 22 June, 2019
जुत्ता-चप्पलसँगको यात्रा

रामसुफल महरा, यस्ता यात्री हुन्- जो जुत्ता चप्पलसँग यात्रा गर्दैछन् । उनी अरु यात्रीको जुत्ता चप्पल ठीक गरेर यात्रा सहज बनाउँछन् ।

प्रकाशित मिति : 14 June, 2019
चियाको मुस्कान

"साघुँरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन ? सबथोक छ" - भुपी शेरचन

प्रकाशित मिति : 7 June, 2019