Logo

थाहा पाउनुहोस्, नाम परिवर्तन गरेर हिट बनेका बलिउड कलाकारहरु



Spread the love

जन्मिँदा एउटा नाम हुन्छ, करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्छन् । रंगिन दुनियाँमा पनि यस्तै छ धेरै कलाकर्मीको कथा, नेपालीदेखी बलिउडसम्म जसले नाम परिचर्तन गरेर चर्चा पाए, हिट बने ।

यहाँ थाहा पाउनुहोस, नाम परिवर्तन गरेर चर्चामा आएका अनि हिट बनेका बलिउड कलाकारः
all1
सलमान खानको जन्मिँदाको नाम अब्दुल राशिद सलीम हो तर यो नामले केहि गरेन, उनि सलमान बनेरै चर्चामा आए, अहिले वलिउडमा सुपरस्टारको दर्जामा छन् ।
 यस्तै बलिउड हिरोईन प्रिति जिण्टाको नाम पनि प्रितम जिण्टा थियो । प्रिति नामले नै उनि चर्चामा छिन् । अर्की हिरोईन शिल्पा सेट्ठीको खास नाम पनि अश्विनी सेट्ठी हो भने अक्षयकुमारको नाम राजिब हरिओम हो । त्यस्तै अजय देवगानको खास नाम विशाल देवगान हो ।
 ‘ढिसुम’ हिरो जोहन अब्राहमको नाम पनि फरहान अब्राहम हो भने त्यस्तै ज्याकी श्राफको खास नाम जयकिशन काकूभाई श्राफ हो भने जितेन्द्रको नाम रवि कपुर हो ।

प्रतिक्रिया दिनुहोस्