Logo

बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’ को मोसन पोस्टर सार्वजनिक !



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका सुपरस्टार राम चरण र अभिनेता एनटिआर जुनियर मुख्य भूमिका रहेको चलचित्र ‘आरआरआर’ ’को मोसन पोस्टर युट्युबमार्फत सार्वजनिक भएको छ ।

बाहुबली’ का निर्देशक एसएस राजामौलीको नयाँ फिल्मले ‘बाहुबली’कै रेकर्ड तोडेको छ उक्त चलचित्रले रिलिज अगावै ४ सय करोड कमाइ सकेको छ भने चलचित्र ‘आरआरआर’ अर्थात राम रमन्य प्रि-रिलिज कमाइमा आफ्नो अघिल्ला सिनेमालाई पछि पारेका हो ।

प्रतीक्षित चलचित्र ‘आरआरआर’ सुपरहिट चलचित्र ‘बहुबाली’ जस्तै एक्सन र बक्स अफिसमा कस्तो कमाउँछ भनेर अहिले लाखौ दर्शकको मनमा कौहुतुलता जागेको छ ।

दुईवटा फरक समयको कथालाई प्रस्तुत गर्ने सिनेमामा राम चरण तथा एनटिआर जुनियर मुख्य भूमिकामा रहेका छन्। उनीहरूसँगै सिनेमामा आलिया भट्, अजय देवगन, ओलिभिया मोरिस, एलोसन दोडी तथा रे स्टेभन्सनको अभिनय रहेको छ। भारतीय मिडियाका अनुसार भारतका विभिन्न १० प्रान्तीय भाषामा रिलिज भएको छ । उक्त चलचित्र आगामी वर्षको जनवरी ८ मा रिलिज हुने बताइएको छ ।

मोसन पोस्टर

https://youtu.be/GKhs9tCY61M

प्रतिक्रिया दिनुहोस्