Logo

प्रधानमन्त्रीको आग्रह: धैर्य गरौँ, चिकित्सकहरुले सिफारिस गरेका सामाग्रीहरु छिट्टै उपलब्ध हुँदैछन्



Spread the love


१३ चैत्र, काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलिले कोरोना विरुद्ध लडिरहेका चिकित्सक तथा प्राविधिकहरुलाई नआत्तिन आग्रह गरेका छन ।

उनले सामाजिक संजाल ट्वीटरमा फोटोसहितको सन्देश जारी गर्दै स्वास्थ्यकर्मीहरुलाई धैर्य गर्न भनेका छन । चिकित्सकहरुले सिफारिस गरेका सामाग्रीहरु छिट्टै उपलब्ध हुने उल्लेख गर्दै उनले कोभिड- १९ संकटको सामना एकजुट भएर गरौं भनेका छन ।

प्रतिक्रिया दिनुहोस्