Logo

सपनालाई कस्ले भन्यो र कमल मन पर्छ भनेर



Spread the love

युवा पुस्ताले निकै नै रुचाएकी गायिका मेलिना राई र सुरेन चन्दको स्वरमा रहेको नयाँ गीत ‘कसले भन्यो र’ बोलको म्युजिक भिडियो ओएसआर युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

रमेश बमको शब्द रहेको गीतमा सी.एल शर्माले संगीत भरेका छन् । कमल सिंह र सपना थापाले अभिनय गरेको भिडियोलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् । मुकेश हुमागाईंद्वारा छायाँकन भएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने उक्त भिडियोलाई हेम प्रभासले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/t9fRdFuUua4

प्रतिक्रिया दिनुहोस्