Logo

आइतबार जन्मेका मान्छेका १० गुण



Spread the love

हिन्दु धर्म आनुसार आइतबार जन्मेका निकै असल, ज्ञानी स्वभाव, इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् । असल र सरल स्वभाका हुन्छ । जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् भएका हुन्छन । ज्योतिष शास्त्रका अनुसार स्वामी अलग ग्रह हो । यसले हाम्रो स्वभाव कस्तो हुन्छ र भविष्य समेत कस्तो हुन्छ त्यसबारे थाहा हुन्छ । जान्नुहोस् शनिबार जन्मिएका मानिस कस्ता हुन्छन् । आइतबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।

  1. आइतबार जन्मेका मान्छे व्यापार व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।
  2. आइतबार मान्छे साथीभाइको सहयोगमा आगाडी हुन्छ ।
  3. आइतबार जन्मेका खर्चालु स्वभावका हुन्छन् ।
  4. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
  5. प्रेम र मित्रताको जोडनमा स्वाभाका हुन्छ ।
  6. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
  7. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
  8. मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
  9. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
  10. आइतबार जन्मेका मान्छे निकै असल स्वभाका हुन्छ ।

प्रतिक्रिया दिनुहोस्