हिन्दु धर्म आनुसार शनिबार जन्मेका निकै असल, ज्ञानी स्वभाव, इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् । असल र सरल स्वभाका हुन्छ । जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् भएका हुन्छन । ज्योतिष शास्त्रका अनुसार स्वामी अलग ग्रह हो । यसले हाम्रो स्वभाव कस्तो हुन्छ र भविष्य समेत कस्तो हुन्छ त्यसबारे थाहा हुन्छ । जान्नुहोस् शनिबार जन्मिएका मानिस कस्ता हुन्छन् । शनिबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।
- प्रेम र मित्रताको जोडनमा स्वाभाका हुन्छ ।
- शनिबार जन्मेका मान्छे व्यापार व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ।
- साथीभाइको सहयोग आगाडी हुन्छ ।
- यिनीहरु खर्चालु स्वभावका हुन्छन् ।
- तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
- स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
- तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
- तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
- तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्