Logo

शनिबार जन्मेका व्यक्तिको भविष्य र आचरण कस्तो हुन्छ ?



Spread the love

हिन्दु धर्म अनुसार पनि मानिसको जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । यसर्थ बार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ । यस्ता हुन्छ शनिबार जन्मेका मान्छेको स्वभाव र आचरण :

  • शनिबार जन्मिएका मानिसको साथी धेरै भएपनि असल साथी कम हुने गर्दछन् ।
  • शनिबार जन्मिएकाहरको सम्पक्ति अधिक हुने गरेपनि वचत कम हुन्छ ।
  • यिनीहरु खर्चालु स्वभावका हुन्छन् ।
  • शनिबार जन्मिएका मान्छे मोनोरंजन, साहित्यिक र रचनात्मक क्षेत्रमा बढी रुचि हुन्छन् ।
  • शनिबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
  • शनिबार जन्मिएकाहरुालाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्