![Image result for शुक्रबार जन्मनेहरूको स्वभाव](https://i0.wp.com/sajhasawal.com.np/uploads/contents/thumbs/large/972145408268e55282d7ba3277b72fa31551947816.jpg?resize=679%2C452&ssl=1)
ज्योतिष शास्त्रका अनुसार जन्म समयको आधारमा व्यक्तिको चरित्र एवं स्वभावका बारेमा थाहा पाउन सकिन्छ । ज्योतिष शास्त्रका अनुसार अरु बार जन्मनेको स्वभाव भन्दा शुक्रबार जन्मनेहरूको सोभाब भिन्न हुन्छ । शुक्रबारमा जन्मनेहरू कस्ता हुन्छन्:
१.बिहिबार जन्मनेहरू साहसी हुन्छन् । यस्ता व्यक्ति जोखिमपूर्ण काम गर्न अघि सर्छन् ।
२.बिहिबार जन्मने व्यक्ति कुनै पनि कामको थालनी गरेपछि त्यसलाई अधूरो छोड्दैनन् ।
३. शुक्रबार जन्मनेहरूको स्वभावमा आलस्य पनि हुन्छ । तर पनि काम पूरा गर्नुपर्दा एक हदको पागलपन नै देखाउन समेत पछि पर्दैनन् ।
४.शुक्रबार जन्मनेहरू भावनाले भन्दा बुद्धिले काम लिने खालका हुन्छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्छन् ।
५. शुक्रबार मा जन्मनेहरू कुनै पनि काममा हार मान्दैनन् । अरूप्रति सहजै विश्वास गर्दैनन् । यिनीहरूको हौसला सदैव उच्च रहन्छ ।
६.शुक्रबार जन्मनेहरू कम बोल्ने स्वभावका हुन्छन् तर यिनीहरूको मन सदैव अशान्त रहन्छ ।
७. शुक्रबार जन्मनेहरूको स्वभाव रिसाहा खालको हुन्छ अर्थात् यिनीहरू स-साना कुरामा पनि रिसाइहाल्छन् ।
८.शुक्रबार जन्मनेहरू स्वास्थ्यका विषयमा अलि चनाखो हुन जरुरी छ किनभने यिनीहरूलाई रोगभयले सताइरहन्छ ।