Logo

बिहिबार गणेशको पुजा आजा गर्दा तपाइको जीवनमा ५ शुभ खबर मिल्ने छ



Spread the love

हिन्दु धर्म अनुसार हरेक बार देवीको-देवाताको बार मानिने गर्छन । बिहिबार गणेशको पुजा आजा गर्ने गरेका हुन्छ । तपाइहरुले आटेको,सोचेको,रोकिएका अधुरा काम, व्यापार बिजिनेसमा सफलता नै सफलता मिल्ने छ । आजको दिन गणेशको बिशेष मानिन्छ । बिहिबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ..

  • बिहिबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ।
  • मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।
  • बिहिबार मुंगको दान दक्षिणा गर्दा कष्ट निवारण हुन्छ।
  • जसको कुण्डलीमा शनि ग्रहको दोष छ खासगरी बिहिबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
  • हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। गाईलाई पुचा आजा गर्दा पनि तपाइहरुलाई फलदायी मानिन्छ।
  • विशेषगरी बिहिबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
  • बिहिबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्