Spread the love एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिरहेको छ । कोरोना संक्रमित भएको ठाउँमा मानिसको चहलपहल नै हराएको छ । मानिसहरु घरबाहिर निस्किन सकेका छैनन् । सडक शून्य छन् । विभिन्न देशमा आपतकालीन घोषणा गरिएको छ । भेनेजुयलकाे शहर कराकस लण्डनकाे मिलेनियम पुल अघिपछि यहाँ निकै भीड हुन्थ्याे । दुबईले विदेशीहरु आउनलाई प्रतिबन्ध लगाएको छ । भियनाकाे सुन्दर ठाउँ पहिलाजस्ताे रहेन । अष्ट्रियाकाे सरकारले पाँचभन्दा धेरै मानिसहरू एक ठाउँमा जम्मा हुन राेक लगाएकाे छ । याे सडक स्पेनकाे हाे । स्पेनमा आवज जावत गर्नकाे लागि पुरै बन्देज गरिएकाे छ । सल्लेरी खबर प्रतिक्रिया दिनुहोस्