Logo

बलिउडमा दिशा पटानीको जवानी



Spread the love

बलिउडमा पछिल्लो समय चर्चित अभिनेत्रीमा पर्छिन् दिशा पटानी । उनी अहिले भने हट तस्विरका कारण चर्चामा आएकी हुन् । उनले हालै आफ्नो इन्स्ट्राग्राममा केही फोटो पोस्ट गरिन् ।

जुन फोटोहरूले अहिले बलिउड गर्माएको छ ।आफ्नो फिगर दुरुस्तै राख्नका लागि कडा मिहिनेत गर्ने गरेकी दिशा फोटोमा निकै हट देखिएकी छिन् ।

उनले  यो  फोटोमा धेरैको आँखा गएको छ । ती फोटोमा उनी निकै फिट देखिएकी छिन् ।अभिनय र सुन्दरताका साथै प्रेमसम्बन्धको खबरले समेत चर्चा पाउने गरेकी दिशालाई केही समयभित्रै बलिउडकी टप हिरोइन मध्यकी एक हुन् ।

Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी
Image result for दिशा पटानी

प्रतिक्रिया दिनुहोस्