एजेन्सी । काेभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या ३ हजार ४२ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।
कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या चीनमा ८०,५५२ पुगेको छ । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने ५३,७२६ रहेकाे छ ।
विश्वभर काेराेना भाइरसकाे संक्रमणकाे सङ्ख्या ९८,३८२ पुगेकाे छ ।
चीनभन्दा बाहिर
दक्षिण काेरिया ६,२८४ जना संक्रमण, ४० जनाकाे मृत्यु
इटाली ३८५८ जना संक्रमण, १४८ जनाकाे मृत्यु
इरान ३,५१३ जना संक्रमण, १०७ जनाकाे मृत्यु
प्रतिक्रिया दिनुहोस्