-बुद्धि प्रसाद आचार्य
जब मानिस जिवनरुपी बगैंचालाई बसन्तको पालुवाझै से-फाेक्सुन्डाेको गहिराईलाई मुटुको भित्री अंश बाट निहालेर एकिन गर्ने विभिन्न चुनौतीका साथ चमत्कारिक सिद्धगर्ने नमूनाको प्रस्थान गर्छ । उनै बिशाल शृष्टिकर्ताको कार्यकर्तामा नियुक्त हुन्छ । हाम्रो वरिपरि पाठ सिकाउने हजारौं पक्षहरु भेटिरहेका हुन्छन् तर हामिहरुलाई कुनै मतलबरुपि योग्य सम्बन्धको संस्करण नचिन्दाको मौसम पङ्खरुपी कुखुरा झैँ सृष्टि हेर्ने नयन अन्धकार यादगार भइसकेको शरिर र स्वास बोकि कष्टमय जीवन बित्दै गयको स्पर्सले आँखा चिम्ली बाच्न बाध्य बनायको छ ।
जब हाम्रो शरीर भौतिक सुखसयल बाट मुक्त हुनेछ , तब अद्भुत उर्जाशिल संगामिमानशिक आदर्शताको उत्पत्ति एवं स्वच्छन्दता विम्ब बाताबरणको अवतरण हुनेछ ।
जीवन एउटा पाङ्ग्रा हो, शरीर एउटा बस , मुटु एउटा ट्याङ्कर एबं मस्तिष्क एउटा डाइभर सहिसमयमा सहि निर्णय लिन सकेनौ भने मानव जीवन अतुलनीय दुर्घटनामा परि अपाङ्गतामा नै व्यावहाॠ व्यावहार्य हुनुपर्ने हुन्छ ।
संसारको कुरा गर्ने हो भने आमा नै तिम्रो भगवान हो, जसले कालको भुमरीमा परि नवजीवन पालुवा लाई हराभरा एवं स्वच्छन्दताको एक नायक बनाउन सक्षम भएको हुन्छ ।
जुन व्यक्ति सामाजिक मुल्य-मान्यता , धार्मिक सहिष्णुता ,पुरातात्त्विक सम्बोधन ,जातीय स्वतन्त्रता, भिभीन्न भाषिका विच एउटेेै भाषाकाे उपभोग गर्न सक्छ उनै समानान्तर महानता गोरेटोको सबल पात्र हुनेछ ।
तिम्रो जिवनको उत्कृष्ट एवं खराब बस्तु स्वं तिम्रो सब्द हो, जुन अन्य व्यक्तिले मस्तिष्कको भित्री भागमा अटाएर राखेको राखेको हुन्छ । अनि आवश्यक ठाउँमा परावर्तन हुनेछ । तपाईंको सपना पुरा भैसकेको छैन भने दृढ संकल्प गर्नुहोस् रात पछि दिन अवस्य आउछ । तपाईहरुको जीवन उपयोग लागि अपनाउनुहोस १३ सुत्रहरु:
१.हिजोको कुरालाई बिर्सिदेउ आजको संकल्प अस्थिरता एवं निरन्तरताले तिम्रो ‘डी एन ए’ (DNA) परिवर्तन नै गर्नेछ ।
२. आदेश पालना गर सहि दृश्यले हेर हृदयद्वारा अनुभुत गर अनि मस्तिष्कमा ज्वगाइराख समयले तिम्लाइ अवसरबादी शृङ्खलाको माली बनाउने छ ।
३.जीवन एउटा बस हो गन्तव्यसम्म पुग्न डराइभरको खाचो हुन्छ ।
४. हामी हाम्रो जिवनको गोरेटोलाई शुन्य बाट सुरु गरौ जुन गुमे पनि कुनै मतलब हुदैन तर सफल हुँदा मुल्यवान नै हुनेछ ।
५ .अनुशासन एउटा त्यस्तो सबल हतियार हो जे दियो तेहि पाउछौ ।
६. जीवन एउटा भाचियको रुख हो जुन जोड्न त सकिदैन जिविकोपार्जनमा चाहिरहन्छ ।
७ .लढेर उठ्न सिक जिन्दगीको गोरेटो कहाँ छ कस्ले पो देखेको छ र ! अनि सुर्यको ताप ताप्दैमा सुर्यमा कहाँ पुगिन्छर ।
८. जीवन फक्रिएकाे फुल हैन मौरीहरु डुवुल्किनलाइ बरु जीवन हो ग्रह घुमिरहन्छ रोकिदैन ,जब रोकिन्छ भेटिदैन ।
९. हाम्रो चरीत्र साधा सेतो कागज हो , जुन एक पटक दाग लाग्यो भने मिटिदैन ,बरु बलिरहेको जङ्गल को आगो झैं बल्झिरहन्छ ।
१० सुन्दर भनेको आत्मज्ञान हो , जस्तो देख्छौ तेहि ठान्छौ । सिस्टचारी ,नैतिकवान , कर्तव्यनिष्ठा , भौतिक सुखसयललाइ धकेलिइ अर्काको हक र अधिकारको सुनिश्चितता दिलाउने व्यक्ति खराब कहिल्यै हुदैन उ बिरताको एक भक्तार सार हुनेछ ।
११. खराब व्यक्तिबाट पनि नविनतम ज्ञानआर्जन गर्न सकिन्छ तर संगतवाट कलहको भर ।
१२ जुन कुराले तपाईंको मष्तिष्कदेखि चोट पुर्याउदैन त्यो कुराबाट शिर्जनशिल , चेतनशील एवं सफलता प्राप्त गर्न निकै कठिन भय हुनेछ । जब तिमी चोट परेको स्पर्श गर्नेछौ तब तिमी निन्द्रा बाट बिउझिने छेउ र पो बिभिन्न गन्तव्य जराको खोज -अनुसन्धान गर्ने उर्जा पैदा हुनेछ ;त्यो उर्जा नै तिम्रो जिवनको शक्तिशाली अंश बन्ने छ अनि तिमी सफलताको भक्तार हुनेछौ ।
१३.सिडि चढ्ने प्रयत्न गरौ अनि पहाड हुदै चन्द्रमा ; हामी सपना चन्द्रमा पुगेको देख्छौ र पो पछाडी छौ।जुन सपना पूरा गर्न सक्छौ त्यही सपनाको सामना गर्न कार्यरत हौ अनि अन्य सपना देख्न बन्द नगरौं । सपना देखेर पूरा हुने भए रुखले पनि साधारण मानव जस्तै हिडडुल गर्ने सपना देख्थ्यो होला ।