Logo

यो हप्तामा ट्रेन्डिङ नम्बरमा पर्न सफल भिडियो (हेर्नुहोस्)



Spread the love

पछिल्लो समय युट्युबलाई सुख दुखको साथि मान्ने गरेको पाइन्छ । दुख हुँदा हो या खुसि हुँदा हुँ युट्युबलाई लिने गर्दछन । युट्युब एक मनोरञ्जन दिने मध्यम बनेको छ । देश अथवा बिदेशमा घटेका घटाना हेर्न वा सुन अब पर्फिनु पर्दैन किन भने अहिले सबै घाटनालाई सजिलै युट्युब हेर्न सकिन्छ । कुनै समय एक ठाँउ बाट अर्को ठाँउ समाचार थाहा पाउन महिनौ लग्थो तो यहिले युट्युबले यति सजिलै गरेको छ कि जता बात पनि के के भइरहेको छ । सजिलै थाहा पाउन सकिन्छ । युट्युब कसैको दुखको साथी, कसैको कमाउने भाँडो बनेको छ भने कतिलाई युट्युबले नयाँ जिउने तरिका सिकाएको छ त कतिको घरबार बिगारेको त कतिको घर बनाएको छ । अहिले हामीले यो हप्तामा युट्युबमा ट्रेन्डिङ ५ मा परेका फिल्म र भिडियोलाई उठान गर्ने छौ । अवस्य तपाईलाई मन पर्ने छ ।

५. ट्रेन्डिङ नम्बर ५ ‘कार्टून क्रू’को ‘राजकुमार’ !

https://youtu.be/bnVyvkLGkm4

युवा पुस्ताले निकै नै रुचाएको डान्स ग्रोउप ‘कार्टून क्रू’को हुने भिडियो सार्वाजनिक भएकी ट्रेन्डिङमा बसेको हुन्छ भने अहिले महेन्द्र तिमिल्सिनाको स्वरमा रहेको गीत ‘राजकुमार’ बोलको मुजिक भिडियो गजब टि भीको युट्युब च्यानल बाट सार्वाजनिक भएको छ भने ४ दिन पछि ट्रेन्डिङ ५ मा बस्न सफल भएको छ । भिडियोमा सरोज अधिकारी र आश्था बिस्वकर्मासँगै सहिन प्रजापति, जिबेश सिंह गुरुङ, कुशल बिस्त,सुनिश बजगाईंको अभिनय रहेको छ । उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् भने अहिले बजारमा ‘कार्टून क्रू’को नाम दर्शको मन मुटुमा बसिसकेको छ । यस भिडियोलाई ८ लाख ६ हजार २ सय ७८ भिवर्स आएको छ । यस भिडियोलाई ३२ हजारले लाइक गरेका छन् भने १५ सयले डिसलाइक गरेका छन् ।

४. ट्रेन्डिङ नम्बर ‘नेपाल आइडल सिनाज ३’ दर्शकको साथ:

https://youtu.be/j1StFL_1Ws4

पछिल्लो समय किनकी चर्चा परिचर्चा बटुल्न सफल रियालिटी शो ‘नेपाल आइडल सिनाज ३’लाई दर्शकले निकै साथ दिएका छन् भने उक्त शो अहिले युट्युबमा ट्रेन्डिङ नम्बर जमाएर बसेको छ । युवा पुस्ता यो शो हेर्नको लागि रातभरि नसुती हेर्ने गरेको देखिन्छ । यो शोले लुकेर बसेका प्रतिभालाई दर्शकमाझ बिष्फोटन गर्ने मौका पाएका छन् । यसै शोले पछिल्लो समय निकै चर्चामा रहेका नेपाल आइडल बिजायता बुद्ध लामा र नेपाल आइडल सिजन २ का विजयता रबि ओड जस्ता गायकलाई यसै रियालिटी शोले उत्पादन गरेको छ । उक्त शोले लुकेका प्रतिभा दर्शक सम्म तान्न गरेको छ । अहिले यो शोलाई ९ लाख ७४ हजार २ सय ६६ भिवर्स आएको छ । यस शोलाई २७ हजारले लाइक गरेका छन् भने ११ सयले डिसलाइक गरेका छन् । यसो हेर्दा दर्शकले रियालिटी शो ‘नेपाल आइडल सिनाज ३’लाई दर्शकले निकै साथ दिएका देखिन्छ ।

3. ट्रेन्डिङ नम्बर ३ सानेपा काण्ड :

https://youtu.be/vlH_TXflcbg

पछिल्लो समय सबैको ध्यान आकर्षण भएको पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र विजय चौधरीले गरे आत्महत्याले अहिले सन सन्नी रुप लिएको छ । उक्त घटनामा अहिले सम्म कुनै घटनाको खबर आएको छैन किन भने हत्या गर्ने कामदार विजयले नै आत्महत्या गरेका कारण अझै घटना गम्बिर रुप लिएको छ । सिसिटिभीमा पनि कुनै रिपोट नदिएको छ । माघ २७ गते सोमबार कार्की त्यो दिन पशुपति मन्दिरको दर्शन गर्न गएका थिए दर्शन गरि फर्किदा कामदार र आफ्नी पत्नी एकै ठाउमा मुत्यु फेला पारि सचिव अर्जुनले नै प्रहरीलाई बताएका थिए भनिएको छ । उक्त भिडियोमा यस्तो भनिएको छ ‘जब भान्सा हुदै पाशुपती नाथ मन्दिरको दर्शन र रुद्री पुजा सहित अनि महिनाबारिको समयमा खना पकाउन भान्सामा’ ।

२. ट्रेन्डिङ नम्बरमा २ ‘सक्किगोनि’

https://youtu.be/caAshJuU18M

पछिल्लो समय निकै लोकप्रिय भएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’(पाँडे र जिग्रीको टिम)ले दर्शक मझा निकै हलचल मच्चाएको छ । हरेक बिहिबार ओएसार टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ‘सक्किगोनि’ अहिले दर्शकमाझ निकै लोकप्रिय भएको छ । उक्त टेलिश्रृंखला हरेक बिहिबार सार्वजनिक भएको दिन देखिने ट्रेन्डिङ नम्बरमा १ वा २ मा जमाएर भएको हुन्छ अहिले पनि उक्त टेलिश्रृंखलाको भाग २२ ट्रेन्डिङ २ मा जमाएको छ । यस भिडियोलाई १७ लाख ३२ हजार ८ सय ३१ भिवर्स आएको छ । यस भिडियोलाई ६५ हजारले लाइक गरेका छन् भने ३ हजारले डिसलाइक गरेका छन् ।

१. ट्रेन्डिङ नम्बर १ मा  : साउथ इन्डियन फिल्म ‘मजिली'(Majili )

https://youtu.be/lIIvFgwREsI

पछिल्लो समय (साउथ इन्डियन) फिल्मलाई युवा पुस्ताले निकै रुचाउने गरेका छन् । कुनै साउथ इन्डियन फिल्म रिलिज भएकी दिन ट्रेन्डिङमा बस्न सफल हुन्छ । अहिले यस्तै साउथ इन्डियन फिल्म ‘मजिली'(Majili ) नम्बर १ मा पर्न सफल रहेको छ ।

उक्त फिल्मको मुख्य भूमिकामा अभिनेत्र नागाचैतन्य अक्किनेनी र अभिनेत्री समानता अक्किनेनीसँगै दिव्यन्षा कौशिक लगायत कलाकारको अभिनय रहेको छ ।

उक्त चलचित्र करिब ८ दिन देखि ट्रेन्डिङ १ मै बस्ने सफल भएको छ । २ करोड ९३ लाख ५१ हजार २ सय ११ भिवर्स आएको छ । यस फिल्मलाई ४ लाख ५७ हजारले लाइक गरेका छन् भने २२ हजारले डिसलाइक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्