गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ ।
मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडिको उत्तरकन्यामा वार्ता हुन लागेको हो ।
वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडि आइपुकेकी छन् ।
दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाबीच अन्तरकलह सुरु भएको खबर आजको पत्रपत्रीकाबाट लिइएको हो।
प्रतिक्रिया दिनुहोस्