स्थानीय चुनावमा एमाले उम्मेदवार ध्रुवकुमार शिवाकोटी नगरका जुनसुकै ठाउँमा भाषण गर्नुपरे पनि एउटा वाक्य दोहोर्याईहाले, विर्तामोडको कुषिबजारलाई पोखिएको खाना टिपेर खान सक्ने गरी सफा बनाउँछु ।
विर्तामोडबासीले उनैलाई नगरको मेयर बनाए । उनले नगरको नेतृत्व सम्हालेको दुई महिना वित्यो ।
तर उनी र उनका सहकर्मी जनप्रतिनिधि कसैले पनि कृषि बजारमा पाईलासमेत हालेका छैनन् ।
पुर्वकै ठुलोमध्येमा गणना हुने विर्तामोड कृषि बजार अब्यवस्था र फोहोरको केन्द्र बनिरहेको छ भन्ने खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्