८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देबे्रतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिर्आइपी ।
विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनिया अक्षरसंगै सानो अक्षरमाा भिआईपी लेखिएको थियो । केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआईपीको थिएन ।
विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि लाई क्लियर गर्ने खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्