पछिल्लो तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको शुन्य दशमलव चार प्रतिशत आँखासम्बन्धी समस्या देखिएको छ ।
जुन संख्यात्मक आधारमा एक लाख २५ हजारभन्दा बढी भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
विशेषत बूढेसकाल। चिनी रोग, भिटामिन ए को कमी, जन्मजातलगायतका कारण आँखामा समस्या देखिने गरेको छ ।
अहिले देशभर रहेका २६ वटा आँखा अस्पतालमार्फत सेवा प्रवाह भइरहेको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्