Logo

एमसीसीविरुद्ध नेपाल १ सय ५३ रनमा अल आउट, सन्दीपको विष्फोटक ब्याटिङ



Spread the love

२१ कात्तिक,काठमाडौं । राष्ट्रिय क्रिकेट टोली क्रिकेट टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको छ । नेपाल एमसीसीसँग पहिलो इनिङमा २ सय ११ रनले पछाडी परेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३८ रन जोडे। त्यसबाहेक नेपालका कप्तान ज्ञोनेन्द्र मल्लले खाता नै खोल्न सकेनन। शरद भेषावकर ४, राजु रिजाल ८, दीपेन्द्रसिंह ऐरी १, आरिफ सेख १०, विनोद भण्डारी ३६ र पवन सर्राफ २ रनमा पवेलियन फर्किए।

पहिलो इनिङमा ३ सय ६४ रन बनाएको एमसीसी दोस्रो इनिङ्समा ब्याटिङको लागि उत्रेको छ ।

प्रतिक्रिया दिनुहोस्