मरुभुमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ दिघवा को अस्तित्व नाम मात्रैमा सीमित छ ।
गाउँ पुर्वतर्फ सर्दै अहिले अर्को गाउँ चनही को सिमानामा पुगेको छ ।
यसको कारण् हो बलान नदीले फेर्दै आएको धार ।
एकताका गिरहत जमिनदार को गाउँ भनेर चिचिन्थ्यो दिघवा । एक हाजरभन्दा बढी घरपरिवार अटाएको गाउँमा किसानको बाक्लो बस्ती थयो ।
अन्न उत्पादनका हिसावले यस क्षेत्रमै उम्दा रहेको दिघवा अहिले खाद्य संकटको मारमा भएको खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्