स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पुरै अधिकार गाउँमा ल्याउने प्रतिवद्धता जनाएका थए ।
चुनाव पनि जिते तर उनीहरुले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् ।
उनीहरु अहिले भन्छन् चुनावमा भाषण त गर्यौँ तर भनेजसरी सिंहदरबार गाउँमा पुर्याउन सकेनौँ ।
उनीहरुले स्थानीय तहमा कर्मचारी नहुँदा चुनावमा गरेका प्रतिवद्धताअनुसार काम गर्न नसेकेका हुन् भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्