Logo

नेवार समुदायले आज भाइटीका लगाउँँदै



Spread the love

१३ कात्तिक, काठमाडौं । उपत्यका लगायत देशभरका नेवार समुदायले आज भाइटीका लगाउँँदैछन् । मगंलबार नेपाल सम्बत् ११४० को दिनमा म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउन लागेका हुन् ।

सरकारले यसवर्ष तिथि–मिति घटबढ भएका कारण कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्